राजनीतिकभारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर आउँदै !
न्यूज ब्यूरो || जनकपुरधाम, ८ बैशाख । विश्व चर्चित भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी यही बैशाखमा जनकपुरमा आउने भएको छ । मोदी आउँदो मे ११ अर्थात् यही वैशाख २८ गते नेपाल भ्रमणमा आउने भएका छन् । बैशाख २८ गते नेपाल आउने कार्यक्रम तय भएको तथा त्यही दिन प्रदेश २ को अस्थायी राजधान एवम् धार्मिक नगरी जनकपुर
८ वर्ष अगाडि · राजनीतिक











