राजनीतिकनरेन्द्र मोदीलाई मिथिला चित्रकलाले स्वागत गरिने
कृष्ण कुमार महतो || जनकपुरधाम, २१ बैशाख । यही वैशाख २८ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई स्वागत गर्न जानकी मन्दिर देखि बाह्रबिघा सम्म सौन्दर्यकरण गरिने काम साथै नागरिक अभिनन्दनस्थल बाह्रबिघा रङ्गभूमि मैदानको पर्खालमा मिथिला चित्रकला बनाउने कार्य भइरहेको छ । संघ, प्रदेश र स्थानीय सरकारबाट जान
८ वर्ष अगाडि · राजनीतिक











