प्रमुख समाचाररौतहतको ईनरुवा टोल डुबानमा पर्ने खतरा !
न्यूज ब्यूरो | रौतहट, १९ असार । रौतहटको बौधीमाई नगरपालिकाको इनर्वा टोल डुबानमा पर्ने भएको छ । सो बाँधलाई बचाउन बौधीमाई नगरपालिकाको नगर प्रमुख राजीव रंजन यादवले नेपाल प्रहरी र स्थानीयको सहयोगमा काम गरिरहेका छन् । स्थानीय उपयोग बस्तुहरूको प्रयोग गरि जसरी भएपनि नगर बासीलाई बचाउन तयार रहेको मेयर यादवले
८ वर्ष अगाडि · प्रमुख समाचार











