राजनीतिकमधेस सरकारबाट ६ वटा विधेयकलाई सैद्धान्तिक सहमति
न्यूज ब्यूरो | जनकपुरधाम, ८ साउन । प्रदेश नं. २ को मन्त्री परिषदले ६ वटा विधेयकलाई सैद्धान्तिक सहमति प्रदान गरेको छ । सोमबार बसेको मन्त्री परिषदको बैठकले ती विधेयकहरुलाई प्रक्रियामा लैजान सैद्धान्तिक सहमति दिएको हो । मन्त्री परिषदको बैठकले प्रदेश लोक सेवा आयोग (कार्यविधी) गठन सम्बन्धि विधेयक, प्रादे
८ वर्ष अगाडि · राजनीतिक











