ब्यूरो अपरेशनमहोत्तरीबाट शसस्त्र प्रहरीले १ किलो बढी चाँदी समाते
महोत्तरीमा शसस्त्र प्रहरीले एक किलो १८८.९० ग्राम तौल भएको चाँदीका साना साना वालाहरु समातेर भन्सार कार्यालयमा बुझाएको छ । शसस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट सम्सीको चेकप्वाईन्टमा ड्युटीमा रहेका सुरक्षाकर्मीलाई देखेर झोला छोडी भागेका पैदल यात्रीको झोला चेक गर्दा उक्त परिमाणको चाँदीका हातमा लगाउन
८ वर्ष अगाडि · ब्यूरो अपरेशन






