न्यूज हाईलाईटमिर्चैयाः संघर्ष समितिको आन्दोलन जारी, वडा १ र २ मा दिए धर्ना
न्यूज ब्यूरो, सिरहा । सिरहाको मिर्चैया नगरपालिकामा संयुक्त संघर्ष समितिले नगरपालिका विरुद्धको आन्दोलन जारी राखेका छन् । कर बृद्धि विरुद्ध तथा बुझाइएको ज्ञापन–पत्रमा तोकिएको निर्धारित समयभित्र नगरपालिकाले निकास नदिएर बेवास्ता गरेको भन्दै सर्वपक्षीय संयुक्त संघर्ष समितिले ९ दिने आन्दोलनको कार्यक्रम अन
८ वर्ष अगाडि · न्यूज हाईलाईट










