ब्यूरो-रिपोर्टरजसले १० वर्षकै कलिलो उमेरदेखि आकर्षक मूर्ती बनाएर परिवार पाल्दै....
न्यूज ब्यूरो, महोत्तरी । महोतरीको औरही नगरपालिका वडा नं. २ फूलवरीयाका ४५वर्षिय दिनेश राम आफनो पेशादेखि सन्तुस्ट छन । दिनेश रामले १० वर्षकै कलिलो उमेरदेखि आफ्नै बुवा सङ बसेर घरमा मूर्ति बनाउने कला सिकेको दिनेश रामले माटोको मूर्ति बिक्रिगरेर वार्षिक रुपमा लाखौको आम्दानी गरेर आफनो परिवार चलाउन सफल भएको
८ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











