न्यूज हाईलाईटSYN ले सूचनाको हक सम्बन्धि अभिमुखिकरण तालिम गर्दै, सहभागिताको अपिल
न्यूज ब्यूरो, सिरहा । सिरहा जिल्लाका युवाहरुको साझा संगठन सिरहा युवा संजालले सूचनाको हक सम्बन्धि अभिमुखिकरण तालिम गर्ने भएको छ । संजालले यही आउँदो कार्तिक ७ गते बुधवार गोलबजारमा १ दिने सूचनाको हक सम्बन्धि अभिमुखिकरण तालिम गर्न लागेको हो । पारदर्शीता र जवाफदेहीताका लागी सूचनाको हक ज्यादै महत्वपूर्ण भ
८ वर्ष अगाडि · न्यूज हाईलाईट











