क्राईम ब्यूरोखेतमा गएका महतोको शव उखुँबारीमा
न्यूज ब्यूरो, जलेश्वर । प्रदेश नं. २ को महोत्तरीमा खेतमा काउली हेर्न गएका एक पूरुषको शव (लास) नजिककै उखुँबारीमा भेटिएको छ । महोत्तरीको औरही नगरपालिका वडा नं. २ फूलबरिया बस्ने स्थानीय शिवशरण महतोका ४० बर्षिय छोरा बेचु महतो नजिकको उखुँबारीमा मृत भेटिएका हुन् । गएराती करिब १ बजे उनी आफ्नो खेतमा लगाएको
७ वर्ष अगाडि · क्राईम ब्यूरो











