न्यूज हाईलाईटजनकपुरमा गृहमन्त्री बादलको पुतला दहन !
जनकपुरधाम, ११ माघ । जनकपुरमा शुक्रबार साँझ संघीय सरकारका गृहमन्त्री राम बहादुर थापा बादलको पुतला दहन गरिएको छ । धनुषाको शहिदनगर नगरपालिका, कमला नगरपालिका र हँसपुर नगरपालिकामा युवाहरुले सप्तरीका दीपेन्द चौधरीको ईन्काउन्टर विरोधमा गृहमन्त्री बादलको पुतला दहन गरिएको हो । नेपाल प्रहरीले चौधरीलाई नियन्त्
७ वर्ष अगाडि · न्यूज हाईलाईट











