देश कालसमाजवादीको प्रदेश सचीवमा 'यादव'
न्यूज ब्यूरो, जनकपुरधाम । समाजवादी पार्टी नेपालको प्रदेश नं. २ को सचीवमा दिनेश कुमार यादवलाई पनि चयन गरिएको छ । तत्कालिन संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्तिबीच एकीकरण भएको झण्डै अढाई महिनापछि प्रदेश २ मा दुबै पार्टीका नेता÷कार्यकर्ता समायोजनमा बुधबार यादवलाई प्रादेशिक सचीवमा चयन गरिएको हो । गत बै
७ वर्ष अगाडि · देश काल











