कृषि/ कृषकपक्राउ गरिएको १ सय १० बोरा मल धनुषा प्रहरीले बेचे
न्यूज ब्यूरो, जनकपुरधाम । लाखौं मूल्य बराबरको मल पक्राउ गरी धनुषा प्रहरीले किसानलाई बेचेका छन् । गत साउन ९ गते दिउँसो १२ बजे र अपरान्ह ४ बजेतर्फ पक्राउ गरिएको दुई वटा पिकअपमा राखिएको १ सय १० बोरा रसायनिक मल ईलाका प्रहरी कार्यालय धनुषाधामले स्थानीय किसानहरुलाई विक्रि वितरण गरेको हो । विना कागज पत्र र
७ वर्ष अगाडि · कृषि/ कृषक











