किन हुन्छ यस्तो ?महोत्तरीमा हात्ती मृत फेला, घांटीमा 'रेडियो कलर' भेटायो
न्यूज ब्यूरो, बर्दिवास । महोत्तरीको जँगलमा एक व्यसक हात्ती मृत अवस्थामा फेला परेको छ । महोत्तरीको गौशाला नगरपालिका वडा नं. १० लक्ष्मिनिया जङ्गलमा मृत अवस्थामा हाती भेटिएको प्रहरीले जनाएको छ । लक्ष्मिनियास्थित पूर्व–पश्चिम राजमार्गदेखि करिब पाँच सय दक्षिणट्टीको जङ्गलमा मंगलबार मृत भेटिएको हातीको घाँट
७ वर्ष अगाडि · किन हुन्छ यस्तो ?











