प्रमुख समाचारएक्सनमा ईन्सपेक्टर 'दाहाल', अवैद्य उत्खनन गर्नेहरुमा भागमभाग
न्यूज ब्यूरो, महेन्द्रनगर । अवैद्य उत्खनन गरी स्थानीय नदीहरुलाई कमजोर बनाएको भन्दै धनुषाको महेन्द्रनगरका ईन्सपेक्टर ( प्रहरी नीरिक्षक) अमिर दाहाल एक्सनमा आएका छन् । धनुषा जिल्लाको विभिन्न नदिहरुबाट अवैद्य रुपमा बालुवा गिट्टी उत्खनन गरी ल्याएका ट्रयाक्टरहरुलाई शुक्रबार पक्राउ गरेका छन् । जलाद नदी लगा
७ वर्ष अगाडि · प्रमुख समाचार











