क्राईम ब्यूरोमहोत्तरीमा लाखौंको चोरी, एक घाईते
न्यूज ब्यूरो, जलेश्वर । गएराती महोत्तरीमा लाखौंको धनमाल चोरी भएको प्रहरीले जनाएको छ । जिल्लाको मनरा सिसवा नगरपालिका वडा नं. ३ सुनौल टोलमा गएराती लाखौंको धनमाल चोरी गरी भागेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । प्रहरीका अनुसार केही टयाप्पेहरुले दुई घरमा चोरी गरी भागेको छ । स्थानीय रामलोचन र
७ वर्ष अगाडि · क्राईम ब्यूरो










