देश कालहिन्दुवादी युवाहरुलाई पक्राउ गरेपछि विभिन्न दलका युवा नेताहरु एक हुँदै, आज जनकपुर बन्द गराउने तयारी
जिल्ला प्रशासनको रोहबरमा भएको तेलिया पोखरी अतिक्रमण खालीको निर्णय कार्यन्वयन गरेको तथा मुस्लिम पक्षले पुनः सोही ठाउँमा नयाँ संरचना बनाउन थालेको भन्दै हिन्दु सम्राट नेपालसहित हिन्दुवादी युवाहरुले विरोध जनाएका थिए । सोही क्रममा उनीहरुलाई पक्राउ गरिएको हो ।
१ वर्ष अगाडि · देश काल











