प्रमुख समाचारकिशोरी उपर सामुहिक बलात्कार , एक जना पक्राउ !
न्यूज ब्यूरो, महोत्तरी । महोत्तरी जिल्लाको सम्सी गाउँपालिकामा एक १६ वर्षीया किशोरी आफ्नै छिमेकी द्वारा सामूहिक बलात्कृत भएको छ । जिल्लाको सम्सी गाउँपालिका–२ पर्सा देवाडका एक किशोरी माथी सामूहिक बलात्कार भएको छ। एक साता अघि भएको घटनामा मुद्दा दर्ता गरिएपछि शुक्रवार प्रहरीले सो घटनाबारे जानकारी गराएको
७ वर्ष अगाडि · प्रमुख समाचार











