ब्यूरो-रिपोर्टरगाउँमा बाढी पसेको भिडियो हालेपछि युवतिलाई वडाध्यक्ष झाको धम्की, घर पुगेर थर्काएपछि...
स्थानीय तहका प्रतिनिधिहरूद्वारा अभिव्यक्ति स्वतन्त्रतामाथि भएको यस्तो हस्तक्षेपप्रति गम्भीर प्रश्न उठिरहेको छ। मोनिका शर्माले आफ्नो तर्फबाट कुनै गलत कुरा नगरेको बताउँदै, “मैले भोगेको पीडा समाजसँग बाँडेकी मात्र हुँ,” भन्ने प्रतिक्रिया दिएकी छन्।
१ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर










