देश कालधनुषाको नौसयबिघामा भव्य महाबीर झण्डा मेलाको उदघाटन
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको नौसय बिघामा आजदेखि तिनदिने झण्डा मेला महोत्सव सुरु हुने भएको छ । धनुषाको धनुषाधाम नगरपालिका वडा नं. ५ नौसय बिघा स्थित आजदेखि सोमबारसम्म भव्य झण्डा मेलाको आयोजना गरिएको हो । महाबीर (बजरँगबली) ले उठाएको झण्डा ५१ फिट उचाईको रहेको मेला समितिका अध्यक्ष कृष्ण यादवले जानका
७ वर्ष अगाडि · देश काल











