प्रमुख समाचारनिलम्बित साँसद आलमका समर्थकहरु विहानैदेखि आगो बाल्दै
न्यूज ब्यूरो, रौतहट । नेपाली काँग्रेसका निलम्बित साँसद मोहम्मद अफताब आलमका समर्थकहरुद्धारा रौतहटको विभिन्न ठाउँमा प्रदर्शन गरिएको छ । आईतबार विहान ११ बजे पूर्व साँसद एवम् पूर्व मन्त्री समेत रहेका आलमलाई प्रहरीले एक बम विस्फोट घटनाको आरोपमा पक्राउ गरेपछि उनका समर्थकहरु अहिले रौतहट निर्वाचन क्षेत्र नं
७ वर्ष अगाडि · प्रमुख समाचार











