पालिका खबरमिथिलाबिहारी नगरपालिकाले रद्द गर्यो अस्थायी र करार सेवा कर्मचारीको नियुक्ति
नेपाल सरकार, प्रदेश तथा स्थानीय तहबीचको सहमति अनुसार अस्थायी र करार सेवाका कर्मचारीहरूलाई कायम नराख्ने निर्णय भएसँगै नगरपालिकाले यस सम्बन्धी सबै स्वीकृत दरबन्दी, नियुक्ति तथा सम्झौता रद्द गरेको जनाएको छ।
१२ महिना अगाडि · पालिका खबर











