प्रमुख समाचारप्रदेश नं. २ को नाम 'मधेश प्रदेश' हुन्छ : मुख्यमन्त्री राउत
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ का मुख्यमन्त्री मो. लालबाबू राउत गद्दीले प्रदेश नं. २ को नाम मधेश प्रदेश नै राखिने जीकीर गरेका छन् । २ नम्बर प्रदेश भनेर व्यापक आलोचना भएपछि नामाकरणको प्रसँगमा विहिबार जनकपुरमा बोल्दै मुख्यमन्त्री राउतले प्रदेश नं. २ को नामाकरण मधेश हुने दाबी गरेका छन् । प्रदेश
७ वर्ष अगाडि · प्रमुख समाचार











