प्रमुख समाचार'निर्दोष आलमलाई रिहा गर' - नारा सहित गौरमा मोटो सँख्यामा समर्थक ओर्लिएपछि...
न्यूज ब्यूरो, रौतहट । घाइतेलाई जिउँदै जलाएको अभियोगमा पक्राउ परेका निलम्बीत साँसद मोहम्मद अफ्ताव आलम पक्राउ विरुद्धमा आज (शुक्रबार) नेपाली काँग्रेसका कार्यकर्ताले कालोपटीसहित प्रदर्शन गर्ने गरेका छन् । सरकारले आलमलाई १२ बर्ष अघिको झुठ्ठा मुुद्धामा फसाउन खोजेको भन्दै शुक्रबार काँग्रेस निकट कार्यकर्ता
७ वर्ष अगाडि · प्रमुख समाचार











