ब्यूरो अपरेशनधनुषा : बलात्कारको घटना ढाकछोप गर्न १ लाख ?
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा १४ वर्षीय नाबालिकामाथि जबर्जस्ती करणी घटनालाई गाउँमै मिलाउने प्रयास गरिएको पीडित परिवारले आरोप लगाएका छन् । धनुषाको कमला नगरपालिका वडा नं. १ मँगराहा गाउँका २५ वर्षीय एक युवकले गत कार्तिक ११ गते राती ११ बजे जबर्जस्ती करणी गरेपछि स्थानीय जनप्रतिनीधि सहित गाउँका पञ्चहर
६ वर्ष अगाडि · ब्यूरो अपरेशन











