न्यूज हाईलाईटबारा विश्रामपुर गाउँपालिकाका अध्यक्ष राउत जेल चलान
न्यूज ब्यूरो, बारा । बाराको विश्रामपुर गाउँपालिका अध्यक्ष अमिरीलाल राउत जेल चलान भएका छन् । आइतबार सवारी ज्यान मुद्दामा बारा प्रहरीले पक्राउ गरेको राउतलाई आइतबार नै जेल चलान गरिएको बाराका प्रहरी प्रमुख विकाशराज खनालले जानकारी दिए । उनलाई २९ दिनसम्मका लागि कारागार चलान गरिएको हो । जिल्ला अदालत बाराले
६ वर्ष अगाडि · न्यूज हाईलाईट











