स्वास्थ्य ब्यूरोसिरहामा युवालाई प्राथमिक उपचार सम्बन्धि तालिम
न्यूज ब्यूरो, सिरहा । सिरहामा युवाहरुलाई प्राथमिक उपचार तालिम दिइएको छ । भोलुन्टियर कप्र्स नेपालको आयोजनामा बिहीबार सिरहाको विष्णपुर गाउँपालिकामा एक कार्यक्रमबीच युवाहरुलाई प्राथमिक उपचार तालिम दिइएको हो । संस्थाले सिरहामा सिरहाका युवाहरुको संगठन सिरहा युवा सञ्जालको समन्वयमा तालिम कार्यक्रम गरेको हो
६ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो









