गाउँ / समाजबालबालिकालाई अध्ययन साथै अतिरिक्त क्रियाकलाप आवश्यक : वडाध्यक्ष महतो
न्यूज ब्यूरो, धनुषा । धनुषाको सबैला नगरपालिका वडा नं. १२ रघुनाथपुरमा रहेको चिल्ड्रेन ईङगलिस बोर्डिंग स्कूलले आफ्नो १९ औं वार्षिकोत्सव मनाएको छ । १८ वर्ष सफलतापूर्वक पार गरी १९ वर्षमा प्रवेश गरेको अवसरमा विभिन्न कार्यक्रमहरुको आयोजना गरिएको थियो । सोही क्रममा सबैला नगरपालिका वडा नं. १२ का वडाध्यक्ष प
६ वर्ष अगाडि · गाउँ / समाज










