राजनीतिकप्रदेश २ मा न सरकार फेरिन्छ, न मन्त्री : मुख्यमन्त्री राउत
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मधेश आन्दोलनको म्यान्डेट अनुरुप गठन भएको समाजवादी र राजपा गठबन्धनको सरकार ५ वर्षसम्म चल्ने दावी गरेका छन् । नेपाल इन्जिनियर्स एशोसिएशन प्रदेश २ को प्रथम वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले हल्लाको पछाडी नलाग्न
६ वर्ष अगाडि · राजनीतिक











