ब्यूरो-रिपोर्टररेडियो संगठन ACORAB को जिल्ला समितिमा 'सापकोटा'
न्यूज ब्यूरो, सर्लाही । सामुदायिक रेडियोहरुको छाता संगठन सामुदायिक रेडियो प्रसारक संघ ९अकोराब० सर्लाही जिल्ला समन्वय समितिमा अच्युतकुमार सापकोटा चयन भएका छन् । आज बिहान हरिवनमा भएको भेलाले सामुदायिक रेडियो सर्लाही हरिवनका सापकोटालाई संयोजकमा चयन गरेको हो । संयोजक एकजना चयन हुने र जिल्ला स्थित अन्य स
६ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर










