क्राईम ब्यूरोतल्लो जात भएर माथिल्लो जातसँग विहे गर्ने ? भन्दै 'राम' परिवार उपर आक्रमण !
न्यूज ब्यूरो, सर्लाही । सर्लाहीमा माथिल्लो जातको केटीसंग अन्तरजातीय प्रेम विवाह गरेको दलित केटाको परिवारमाथि विपक्षीले आक्रमण गरेको छ। भारतीय बजार मेजरगंजबाट घरायसी दैनिक उपभोगको सामान किनेर साँझमा घर फर्कदै गर्दा विपक्षीले दलित केटाको काका माथी ज्यान मार्ने उदेश्यले आक्रमण गरेको पीडित सिकिन्दर रामल
६ वर्ष अगाडि · क्राईम ब्यूरो










