अन्तराष्ट्रियभारत आउँदै अमेरिकी राष्ट्रपति ट्रम्प
न्यूज ब्यूरो, एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प भारत आउने भएका छन् । भारतका प्रेस सचिवको तर्फबाट जारी वक्तव्यमा ट्रम्प २४–२५ (फागुन १२–१३) फेब्रुअरीको दिन भारतमा हुनेछन् । अमेरिका राष्ट्रपतिसँग उनको पत्नी मेलानिया पनि हुनेछिन् । भारत यात्राको दौरान ट्रम्प दिल्ली र अहमदावादको भ्रमण गर्नेछ
६ वर्ष अगाडि · अन्तराष्ट्रिय











