देश कालप्रजातन्त्रले देशमा संघीयता आएको छ : नेता यादव
न्यूज ब्यूरो, जनकपुरधाम । नेपाली काँग्रेसका नेता राम कृष्ण यादवले प्रजातन्त्रकै कारण आज देशमा संघीयता आएको बताउनुभएको छ । ७० औं प्रजातन्त्र दिवसको अवसरमा नेपाल विद्यार्थी संघ (नेविसंघ) CTEVT प्रदेश नं. २ ले आयोजना गरेको दीप प्रज्वलन कार्यक्रममा बोल्दै नेता यादवले प्रजातन्त्र ल्याउनको लागि वीर योद्धा
६ वर्ष अगाडि · देश काल










