Janakpur Bolts
Yet to bat
Kathmandu Gurkhas
29/35.2 ov
- CRR
- 5.44
Kathmandu Gurkhas batting
Janakpur Bolts
Yet to bat
Kathmandu Gurkhas
29/35.2 ov
Kathmandu Gurkhas batting
मधेस र नेपालभरका पछिल्ला अपडेट — वर्ग र क्रमअनुसार छान्नुहोस्।
२०६८१ समाचार
मनोरञ्जनन्यूज ब्यूरो, जनकपुरधाम । भोजपुरी सुपरस्टार दिनेशलाल यादव निरहुआ र अभिनेत्री आम्रपाली दुबे मुख्य आकर्षण रहेको मौलापुरको कार्यक्रममा दर्शकहरुले जुत्ताचप्पल प्रहार गरे । गत मँगलबार रौतहटको मौलापुरमा आयोजना गरिएको मधानी महायज्ञको क्रममा साँस्कृतिक कार्यक्रम गर्न रौतहट आएका निरहुआ र आम्रपाली सहित भोजपुर
६ वर्ष अगाडि · मनोरञ्जन
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ अस्थायी राजधानी रहेको जनकपुरधामलाई खुल्ला मदिरामुक्त शहर बनाउने बताईइएको छ । प्रदेश नं. २ का मुख्यमन्त्री मो. लालबाबु राउतले जनकपुरधामलाई खुला मदिरा मुक्त बनाइने बताउनु भएको हो। महाशिवरात्रीको अवसरमा व्रह्मकुमारी राजयोग सेवा केन्द्र जनकपुरले आयोजना गरेको प्रवचन
६ वर्ष अगाडि · प्रमुख समाचार
किन हुन्छ यस्तो ?न्यूज ब्यूरो, जनकपरधाम । हिन्दूधर्मालम्बीहरूले आज आराध्यदेव शिवको पूजाआराधना गरी महाशिवरात्रि पर्व मनाइँदैछ । शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराणलगायत ग्रन्थमा वर्णित छ । महाशिवर
६ वर्ष अगाडि · किन हुन्छ यस्तो ?
स्वास्थ्य ब्यूरोन्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको धनुषाधाम नगरपालिकाले २ सय ५१ जनाको निःशुल्क अपरेशन (शल्यक्रिया) गरेपछि एक वृद्ध भावुक भए । नगरपालिकाले आयोजना गरेको दुई दिने निःशुल्क आँखा शिविरमा करिब ९ सय ५० बिरामी चेक जाँच गराउन सहभागी भएको थियो । सो क्रममा अपरेशन गर्नुपर्ने अवस्था भने २ सय ५१ जनामा फेला परेको र
६ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
प्रमुख समाचारन्यूज ब्यूरो, काठमान्डौं । आजै मन्त्री पदबाट राजीनामा दिएका गोकुल बाँसकोटालाई कारवाहीको माग गर्दै प्रदर्शन गर्न गएका नेपाल विद्यार्थी संघ (नेविसंघ) का नेता कार्यकर्ता उपर लाठी चार्ज गरिएको छ । ७० करोड कमिसन प्रकरणमा मुछिएर सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा राजीनामा दिएका गोकुल बाँस्कोटालाई कानुन दा
६ वर्ष अगाडि · प्रमुख समाचार
राजनीतिकन्यूज ब्यूरो, काठमान्डौं । ७० करोड रुपैयाँको कमिशन मागेको भनिएको अडियो विभिन्न सँचारमाध्यममा आएपछि सँचारमन्त्री गोकुल बाँसकोटाले राजीनामा दिनुभएको छ । सोही क्रममा नेकपाकी साँसद नविना लामाले उनलाई बचाउको लागि खुल्ला रुपमा उत्रेकी हुन् । चारैतिर समाजिक सञ्जालमा सँचारमन्त्री बाँसकोटाको ७० करोड प्रकरणको
६ वर्ष अगाडि · राजनीतिक
राजनीतिकन्यूज ब्यूरो, काठमाडौं । सञ्चारमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएका छन् । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ७० करोड घुस मागेको विवादमा फसेपछि उनले राजीनामा दिएका हुन् । संसदको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले यसको जानकारी दिएका हुन् । उनले भने, ‘औपचारिक पत्र त आउने नै छ । मलाई अनौपचारिक रुपमा
६ वर्ष अगाडि · राजनीतिक
ब्यूरो-रिपोर्टरन्यूज ब्यूरो, भारत । भारतको दक्षिणी राज्य तमिलनाडुमा भएको सवारी दुर्घटना हुँदा ६ जना नेपालीको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार २५ जना नेपालीहरू चढेको पर्यटक बस बिहीबार अर्को बससँग ठोक्किएको थियो । नेपाली चढेको बस कन्याकुमारीबाट राजस्थानतर्फ जाँदै थियो । बुधबार राति उनीहरूले सलेम जिल्ल
६ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँसकोटाले राजीनामा दिने भएको छ । शहरी विकासमन्त्रीको समेत जिम्मेवारी सम्हालेकामन्त्री बाँस्कोटाले घुसको लागि बार्गेनिँग गरिरहेको अडियो बाहिरीएपछि नैतिककताको आधारमा पनि राजीनामा दिने बुझिएको छ । सेक्युरिटी प्रिन्टिङ प्रेसको खरिदमा घुसमा
६ वर्ष अगाडि · प्रमुख समाचार
देश कालन्यूज ब्यूरो, जनकपुरधाम । नेपाल सरकार गृह मन्त्रालयले भोली (शुक्रबार) सार्वजनिक विदा दिने भएको छ । शुक्रबार फागुन ९ गते देशैभर सार्वजनिक बिदा हुने भएको छ । नेपाल सरकारले महाशिवरात्रीको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सरकारले महाशिवरात्रीमा हरेक वर्ष बिदा दिने गरेको छ । सेना दिवससमेत पर्
६ वर्ष अगाडि · देश काल
प्रमुख समाचारन्यूज ब्यूरो, काठमान्डौं । भारतको बाटो हुँदै नेपाल पसेका रोहिंग्या शरणार्थीलाई नेपाल छोड्न आदेश दिइएको छ । म्यानमारबाट लखेटिएपछि नेपाल आएर काभ्रेको पनौतीस्थित कुशादेवीमा अस्थायी टहरा बनाई बसेका रोहिंग्या शरणार्थीलाई जग्गा छोड्न धनीले ७ दिनको समय सीमा तोकेका छन् । मंसिर १० गते कुशादेवी झरेका उनीहरुले
६ वर्ष अगाडि · प्रमुख समाचार
देश कालन्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादवले मधेशको कला सँस्कृतिले विश्वमा चिनिएको बताउनुभएको छ । बुधबार मिथिला लोक कला सँस्कृति महोत्सवमा प्रमुख अतिथियको आसनबाट बोल्दै मन्त्री यादवले मिथिला र मधेशको कला सँस्कृति विश्वमै सबभन्दा फरक रहेको बताउनुभयो । उह
६ वर्ष अगाडि · देश काल