
Karnali YaksWon
187/619.5 ov

Biratnagar Kings
186/720 ov
Karnali Yaks won by 4 wickets · with 1 ball to spare
Player of the matchSompal Kami
Karnali YaksWon
187/619.5 ov

Biratnagar Kings
186/720 ov
Karnali Yaks won by 4 wickets · with 1 ball to spare
Player of the matchSompal Kamiमधेस र नेपालभरका पछिल्ला अपडेट — वर्ग र क्रमअनुसार छान्नुहोस्।
२०६८१ समाचार
देश कालन्यूज ब्यूरो, जनकपुरधाम । कोरोना भाइरस संक्रमणबाट जोगिन तथा सहज रूपमा विद्यार्थीलाई एसईई परीक्षा दिने प्रबन्ध मिलाउन परीक्षा केन्द्रमा विशेष सावधानी अपनाइने भएको छ । झण्डै पाँच लाख विद्यार्थी सहभागी हुने तथा लाखौँ अभिभावकको चासो हुने एसईईका विद्यार्थीलाई मानसिक रूपमा परीक्षाका लागि तयार पार्न पूर्णस
६ वर्ष अगाडि · देश काल
देश कालन्यूज ब्यूरो, जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषाले थालेको खुल्ला मदिरा भठ्ठी भत्काउ अभियानलाई तीव्रता दिइएको छ । खुल्ला रक्सी सेवनका कारण दर्जन बढीको ज्यान गएपछि धनुषा प्रहरी हलचलमा आएको हो । जिल्ला भरिमा सँचालित रहेको अवैद्य एवम् खुल्ला रक्सी भठ्ठीलाई खोज्दै नष्ट पारिरहेका छन् । आईतबार मात्र
६ वर्ष अगाडि · देश काल
राजनीतिकन्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा विषाक्त घरेलु मदिरा सेवनबाट मृत्यु भएका परिवारलाई धनुषा निर्वाचन क्षेत्र नं ४ का सांसद तथा पूर्वमन्त्री रघुवीर महासेठले किरिया (सँस्कार) खर्च उपलब्ध गराउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का स्थायी कमिटी सदस्यसमेत रहेका पूर्वमन्त्री महासेठले धनुषाको क्षिरेश्
६ वर्ष अगाडि · राजनीतिक
गाउँ / समाजन्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकामा भठ्ठी भत्काउ अभियान चलाइएको छ । शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरिया यादव र ईलाका प्रहरी कार्यालय यदूकूहाको सँयुक्त टोलीले नगरमा लुकिछिपी सँचालनमा रहेको भठ्ठी तोडफोड गर्ने अभियान चलाएको छ । प्रथम दिन आज (आईतबार) शहिदनगर नगरपालिकाको वडा नं.
६ वर्ष अगाडि · गाउँ / समाज
किन हुन्छ यस्तो ?न्यूज ब्यूरो, रौतहट । प्रदेश नं. २ मा एक पालिकाका वडाध्यक्षको समूहले इटा भट्टामा आक्रमण गर्दा ८ जना घाईते भएका छन् । रौतहट जिल्लाको गरुडा नगरपालिका वडा नं. ६ दुधियाभार चौक छेउमा रहेको दाईभाई इट्टा उद्योगमा वडाध्यक्षको समूहले आक्रमण गरि लाखौंको क्षति गरेका छन् । गरुडा नगरपालिका वडा नं ६ का वडा अध्यक्
६ वर्ष अगाडि · किन हुन्छ यस्तो ?
गाउँ / समाजन्यूज ब्यूरो, जनकपुरधाम । सुख्खा मौसम शुरु भएसँगै यसवर्ष पनि प्रदेश नं. २ को सर्लाही चुरे क्षेत्रका गाउँबस्तीमा पिउने पानीको अभाव शुरु भएको छ । चुरे भेगका धारा, कुवा तथा खोल्सी सुक्न थालेपछि पिउने पानीको अभाव देखिएको स्थानीयवासीले गुनासो गरेका छन् । चुरे दोहनले कालिञ्जोर, परवानीपुर, नारायणखोला, पत्थ
६ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ को अस्थायी राजधानी जनकपुरदेखि केही किलोमिटरको दुरीमा रहेको महेन्द्रनगरमा एक युवक उपर साँघातिक आक्रमण गरिएको छ । प्रदेश नं. २ को धनुषा जिल्लाको क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ६ सखुवा बजार स्थित स्थानीय एक युवक उपर अज्ञात व्यक्तिले आक्रमण गरेको प्रहरीले जनाएको छ
६ वर्ष अगाडि · प्रमुख समाचार
शिक्षा ब्यूरोन्यूज ब्यूरो, विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालय विराटनगरमा नै राख्नुपर्ने माग गरिएको छ । नेपाली काँग्रेस र समाजवादी पार्टीद्वारा संयुक्त रुपमा आयोजित कार्यक्रमका सहभागीले सो मार्दै विश्वविद्यालयको केन्द्रीय कार्यालय अन्यत्र सारिए आन्दोलन गर्ने चेतावनी दिए । काँग्रेस प्रदेश नं
६ वर्ष अगाडि · शिक्षा ब्यूरो
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । नेपाल र भारतको सीमासँग जोडिएको नाकाहरु आज (आईतबार) देखि बन्द गरिएको छ । कोरोना भाइरसको महामारीलाई मध्यनजर गर्दै त्यसबाट जोगिनको लागि आज राती १२ बजेदेखि नै नेपाल भारतको सीमा नाकाहरु सील गरिएको छ । नेपाल, भुटान, बँगलादेश र म्यानामारसँग जोडिएको विभिन्न २० नाकाहरु भारतले बन्द ग
६ वर्ष अगाडि · प्रमुख समाचार
किन हुन्छ यस्तो ?न्यूज ब्यूरो, कञ्चनपुर । नेपाल– भारतको सीमा (बोर्डर) मा रहेको सीमास्तम्भ (पिलर) तोडफोड गरिएको छ । नेपाली भूमिमा नेपाल–भारत सहायक सीमास्तम्भ गाडिएको भन्दै नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताले शनिबार कञ्चनपुरको बेल्डाँडी गाउँपालिकामा सीमास्तम्भ तोडफोड गरेका छन् । सशस्त्र प्रहरी बल ३५ नं गणका गणपति
६ वर्ष अगाडि · किन हुन्छ यस्तो ?
क्राईम ब्यूरोन्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरमा गएराती अज्ञात समूहद्धारा ३ वटा मोटरसाईकलमा क्षति पुरयाएको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नं. ७ स्थित रहेको कुम्हार कुटि नजिक सो घटना भएको हो । गएराती करिब १ बजे तर्फ मोटरसाईकलमा आगजनी गरिएको हो । अज्ञात समूहद्धारा रोकि राखिएको ३ वटा मोटरसाईकल मध्ये २ वटामा सिट चि
६ वर्ष अगाडि · क्राईम ब्यूरो
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । खुल्ला रक्सी सेवनका कारण एकै टोलका ३ जनाको मृत्यू भएकै ठाउँमा पुनः एक युवकको मृत्यू भएको छ । होलीमा खुल्ला मदिरा सेवनकै कारण जनकपुरधाम उपमहानगरपालिका वडा नं. ७ भ्रमरपुरा चोक नजिक मुसहरी टोलका ३ जनाको मृत्यू भएको थियो । सोही ठाउँमा गएराती स्थानीय राजकुमार सदाका २४ बर्षिय जीत
६ वर्ष अगाडि · प्रमुख समाचार