
Karnali YaksWon
187/619.5 ov

Biratnagar Kings
186/720 ov
Karnali Yaks won by 4 wickets · with 1 ball to spare
Player of the matchSompal Kami
Karnali YaksWon
187/619.5 ov

Biratnagar Kings
186/720 ov
Karnali Yaks won by 4 wickets · with 1 ball to spare
Player of the matchSompal Kamiमधेस र नेपालभरका पछिल्ला अपडेट — वर्ग र क्रमअनुसार छान्नुहोस्।
२०६८४ समाचार
कला पृष्ठलैंगिक अनुपातको सूचकांकमा नेपाल विश्वमै सबैभन्दा अघि छ । छोरा र छोरी सामान सन्तानको रुपमा समाजले दर्जा नदिएको कारण छोरीको भ्रुण हत्या बढ्दै गएको छ । छोराको आशमा अनिइच्छित गर्भ रहेको भन्दै छोरीलाई गर्भमै निमोठ्ने कार्य भइरहेको छ । गर्भ जाँच गराउने र छोरी देखिएपछि गर्भपतन गराउने संख्या बढ्दै गएको छ ।
६ वर्ष अगाडि · कला पृष्ठ
गाउँ / समाजन्यूज ब्यूरो, धनुषा । धनुषामा मोटरसाइकल दुर्घटनामा परी एकजनाको ज्यान गएको छ । धनुषाको धनुषाधाम नगरपालिका-७ स्थित किसानपुर-नौसय सडकखण्डमा ज ७ प ५५३६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई कल्भर्टमा ठोकिएको हो । दुर्घटनामा परी चालक रौतहटको कटहरिया नगरपालिका पल्टुवाका ३५ वर्षीय राजु शर्माको ज्यान गएको प्रहरी
६ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजन्यूज ब्यूरो, सप्तरी । जनमत पार्टीद्धारा सप्तरीमा मास्क वितरण गरिएको छ । विश्व महामारीको रुपमा फैलिँदै गएको कोरोना भाइरस (कोभिड १९) संक्रमण हुनबाट जोगिन मास्क वितरण गरिएको हो । जनमत पार्टीले सप्तरीको बोदेबर्साइन नगरपालिका १ मा मास्क बाँडेको छ । कोरोना भाइरस व्यक्तिदेखि व्यक्तिमा सर्ने अधिकतर जोखिमयु
६ वर्ष अगाडि · गाउँ / समाज
देश कालन्यूज ब्यूरो, जनकपुरधाम । नेपाल सरकारले भोलीदेखि देश नै लकडाउन गरेपछि जनकपुरमा लामखुट्टेको औषधी छर्किएको छ । जनकपुरमा लामखुट्टेको प्रकोप बढेपछि नगर प्रमुख लाल किशोर साहको निर्देशनमा लामखुट्टेको औषधी छर्किएको हो । जनकपुरधाम उपमहानगरपालिका (बजार) क्षेत्र भित्रको कुनकाप्चामा लामखुट्टेको औषधी छर्किएको ह
६ वर्ष अगाडि · देश काल
अन्तराष्ट्रियन्यूज ब्यूरो, एजेन्सी । महारामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) का कारण विश्वका १९० राष्ट्र प्रभावित भएका छन् । विश्वभर हालसम्म १५ हजार ४ सय २९ जनाको मृत्यु भएको छ । ३ लाख ५३ हजार ६ सय ९२ जनामा भाइरस संक्रमणको पुष्टि भइसकेको छ । एकलाख चारसय ४३ जना उपचारपछि घर फर्किएका छन् । कोरोना भाइरस
६ वर्ष अगाडि · अन्तराष्ट्रिय
न्यूज हाईलाईटन्यूज ब्यूरो, काठमाडौं । सरकारले भोलि (मंगलबार) बिहान ६ बजेदेखि एक साताका लागि पूरै देश लक डाउन गर्ने निर्णय गरेको छ । लक डाउनको अवधिमा नागरिकहरुले अत्यावश्यक कामका लागि बाहेक घरबाहिर निस्किन पाउने छैनन् । यद्यपि औषधि उपचार, खाद्य वस्तु खरिद जस्ता अत्यावश्यक काममा भने मानिसहरु घरबाट बाहिर निस्कि पाउ
६ वर्ष अगाडि · न्यूज हाईलाईट
प्रमुख समाचारन्यूज ब्यूरो, काठमाडौं । सरकारले भोलि मंगलबारबाट सार्वसाधारणलाई घरबाट बाहिर निस्कन रोक लगाएको छ । कोरोना भाइरस (कोभिड १९) को संक्रमण भेटिए लगतै सरकारले देशलाई पूर्ण रुपमा लकडाउने गर्ने निर्णय गरेको छ । फ्रान्सबाट कतारको दोहा हुँदै चैत ४ गते नेपाल आएकी एक युवतीमा कोरोना संक्रमण भएको पुष्टि भएको थियो
६ वर्ष अगाडि · प्रमुख समाचार
देश कालन्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश २ सरकारले विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट जोगिन सतर्कता अपनाउन प्रदेशवासीलाई आग्रह गरेको छ । मुख्यमन्त्री लालबाबु राउत सोमबार साँझ एक विज्ञप्ति जारी यस्तो आग्रह गरेका हुन् । कोरोना नियन्त्रण सरकारी प्रयासबाट मात्र सम्भव नरहेको भन्
६ वर्ष अगाडि · देश काल
न्यूज हाईलाईटन्यूज ब्यूरो, वीरगँज । सरकारले भारत र चीनसँग जोडिएको सबै नाकामा एक साताका लागि आवागमन बन्द गर्ने निर्णय गरे पनि प्रदेश नं २ को वीरगञ्ज नाकाबाट भारत प्रवेश गर्नेको आज बिहानैदेखि लर्को लागेको छ । सरकारले गरेको उक्त निर्णय कार्यान्वयनका लागि स्थानीय प्रशासनलाई निर्देशन दिए पनि एकाबिहानै काठमाडौँलगायत न
६ वर्ष अगाडि · न्यूज हाईलाईट
प्रमुख समाचारन्यूज ब्यूरो, काठमाडौं । नेपालमा एकजनामा कोरोना भाइरस संक्रमण भेटिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकार सम्मेलन गरी नेपालमा एक व्यक्तिलाई कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको जनाएको छ । उनी फ्रान्सबाट कतार हुँदै नेपाल फर्किएकी १९ वर्षीया युवती भएको मन्त्रायलले बताएको छ । उनको अहिले टेकु
६ वर्ष अगाडि · प्रमुख समाचार
न्यूज हाईलाईटन्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरमा पोखरीमा डुबेर एकजनाको मृत्यु भएको छ । जनकपुरधाम उपमहानगरपालिका ७ स्थित जानकी सरोवर पोखरीमा एक पुरुषको शव फेला परेको हो । सोमबार बिहान पौडी खेल्न पोखरीमा गएका बेला एक पुरुषको डुबेर मृत्यु भएको धनुषा प्रहरीले जनाएकोे छ । मृतक चौधरी थरको रहेको तर, पहिचान भने खुल्न सके
६ वर्ष अगाडि · न्यूज हाईलाईट
प्रमुख समाचारन्यूज ब्यूरो, काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संभावित संक्रमण रोकथामका लागि नेपाल सरकारले जनता कर्फ्यू लगाउने तयारीबारे छलफल गरेको छ । सरकारको आइतबार साँझ बसेको मन्त्रीपरिषद् बैठकले जनता कर्फ्यू लगाउने विषयमा पनि छलफल भएको हो । जनता कफ्र्यू लगाउनका लागि नै भारत र चीनको सीमा
६ वर्ष अगाडि · प्रमुख समाचार