
Karnali YaksWon
187/619.5 ov

Biratnagar Kings
186/720 ov
Karnali Yaks won by 4 wickets · with 1 ball to spare
Player of the matchSompal Kami
Karnali YaksWon
187/619.5 ov

Biratnagar Kings
186/720 ov
Karnali Yaks won by 4 wickets · with 1 ball to spare
Player of the matchSompal Kamiमधेस र नेपालभरका पछिल्ला अपडेट — वर्ग र क्रमअनुसार छान्नुहोस्।
२०६८६ समाचार
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । विश्वभर महामारी रुपमा फैलिँदै गएको कोरोना भाइरस (कोभिड १९) संक्रमणको आशंकामा प्रदेश २ मा २३२ जनालाई क्वारेन्टाइनमा राखिएको छ । पछिल्लो समय भारत लगायत देश बाहिरबाट नेपाल आएका २३२ जना शंकास्पद व्यक्तिहरुलाई क्वारेन्टाइनमा राखिएको हो । उनीहरु आआफ्ने जिल्लामा क्वारेन्टाइनमा राख
६ वर्ष अगाडि · प्रमुख समाचार
राजनीतिकन्यूज ब्यूरो, काठमाडौं । समाजवादी पार्टी नेपालले कोरोना भाइरस (कोभिड १९) रोकथाम र नियन्त्रणका लागि सरकारले स्थापना गरेको कोषमा १० लाख रुपैयाँ प्रदान गर्ने भएको छ । पार्टीले आफ्नो तर्फबाट एकमुस्ट १० लाख रुपैयाँ सहयोग गर्ने जनाएको हो । पार्टीका अध्यक्ष उपेन्द्र यादवले आज (शनिबार) एक विज्ञप्ति जारी गर्
६ वर्ष अगाडि · राजनीतिक
समाचारन्यूज ब्यूरो, जनकपुरधाम । विश्वभर महामारीको रुपमा फैलिँदै गएको कोरोना भाइरस (कोभिड १९) रोकथामका लागि प्रदेश २ का सबै जिल्लाले सुरक्षा सामाग्री खरिद गर्न लागेको छ । प्रदेश सरकारले दिएको ५० लाख बजेटबाट आठै जिल्लाले उपकरण खरिद गर्न लागेको हो । प्रदेश सरकारले प्रदेशका ८ जिल्लाको विपद व्यवस्थापन समितिलाई
६ वर्ष अगाडि · समाचार
देश कालन्यूज ब्यूरो, काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फेरि अर्का एक जनामा संक्रमण देखिएको जानकारी दिएको हो । योसँगै नेपालमा कोरोना संक्रमित व्यक्तिको संख्या ५ पुगेको छ । यसअघि ४ जनामा कोरोना भाइरस भेटिसकिएको छ । जसमध्ये सुरुका एक संक्रमित पुरुष उपच
६ वर्ष अगाडि · देश काल
किन हुन्छ यस्तो ?न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ को धनुषा जिल्लाका एक नीजी विद्यालयले कोरोनाको महामारीलाई मध्यनजर गर्दै एक महिनाको शूल्क नलिने घोषणा गरेको छ । धनुषाको जनकनन्दिनी गाउँपालिका वडा नं. ४ खजुरी रेल्वे स्टेशन नजिक रहेको न्यू लाईफ भिजन ईङगालिस बोर्डिङग स्कूल ले एक महिनाको शूल्क कुनै पनि विद्यार्थीबाट
६ वर्ष अगाडि · किन हुन्छ यस्तो ?
गाउँ / समाजन्यूज ब्यूरो, जनकपुरधाम । कोरोना भाइरस संक्रमण फैलिन नदिन सरकारले लागु गरेको लकडाउनको उल्लंघन बढेपछि प्रदेश २ को विभिन्न जिल्लामा प्रवेश रोक लगाइएको छ । प्रदेश २ को विभिन्न गाउँमा स्थानीयहरुले सडकमा प्रवेश रोक लगाएका हुन् । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम रोक्न विभिन्न गाउँका युवाहरुले सडकमै
६ वर्ष अगाडि · गाउँ / समाज
सम्पादकियसम्पादकीय । पीलर नै ढले घरका मालिक किचिएर मर्ने स्वभाविक हो । हो, अहिले देशको मुख्य पीलर भनेको देशका हाम्रा सुरक्षाकर्मी हुन् । विश्वमा महामारी फैलिसकेको अवस्था छ । यस्तोमा सरकारले गरेको लकडाउनमा पनि अहोरात्र खटने हाम्रा सुरक्षकर्मीहरु अर्थात नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतका सुरक्षाकर्मीहरुलाई अ
६ वर्ष अगाडि · सम्पादकिय
देश कालन्यूज ब्यूरो, काठमाडौं । सरकारले लकडाउनको कारण दैनिक गुजारा चलाउन समस्या परेका व्यक्तिहरुलाई खानाको उचित व्यवस्थापन गर्न स्थानीय तहलाई निर्देशन दिएको छ । कोभिड १९ रोकथाम, नियन्त्रण तथा उपचार उच्च स्तरीय समन्वय समितिको आज भएको बैठकले दैनिक गुजारा चलाउन समस्या परेका व्यक्तिहरुको पहिचान गरी व्यवस्थापन
६ वर्ष अगाडि · देश काल
ब्यूरो अपरेशनन्यूज ब्यूरो, जनकपुरधाम । लकडाउनको मौका छोपी कालोबजारी गर्ने दुई जना फेरी जनकपुरबाट पक्राउ परेका छन् । मूल्य लिएर खाना पकाउने एलपी ग्यास र खाने नुन बिक्री गर्ने दुईजनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा जनकपुरधाम उपमहानरपालिका–११ बस्ने ४५ वर्षीय जयप्रकाश साह र वडा नम्बर १४ बस्ने ४
६ वर्ष अगाडि · ब्यूरो अपरेशन
देश कालन्यूज ब्यूरो, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली महाराजगञ्जस्थित मनमोहन कार्डियोभाष्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा आज आकस्मिक उपचार गराई स्वास्थ्य लाभ गरी निवास फर्किएका छन् । गएराति मुटुको धड्कन बढ्ने समस्याका कारण अस्पताल भर्ना भएका प्रधानमन्त्री ओलीले करिब २० घण्टा अस्पतालमा रहेर उपचार गर
६ वर्ष अगाडि · देश काल
प्रमुख समाचारन्यूज ब्यूरो, काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड १९) को चौथो संक्रमित भेटिएका छन् । सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारमा रहेका ३४ वर्षीय नेपाली पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ । हाल उनको अवस्था सामान्य छ । दुबईबाट आएका उनी चैत ११ गते अस्पताल भर्ना भएको स्वास्
६ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजन्यूज ब्यूरो, धनुषा । विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) बाट बच्न धनुषाको औरही गाउँपालिकामा मास्क वितरण गरिएको छ । औरही गाउँपालिका २ बरवाहामा स्थानीय युवाहरुले झण्डै ५ सय मास्क बाँडेका हुन् । गाउँका सर्वसाधारणलाई घरघरमै पुगी मास्क बाँडिएको सो टिमका सत्य नारायण मिश्रले जनाए । कोरोन
६ वर्ष अगाडि · गाउँ / समाज