
Lumbini Lions

Chitwan Rhinos

Lumbini Lions

Chitwan Rhinos
मधेस र नेपालभरका पछिल्ला अपडेट — वर्ग र क्रमअनुसार छान्नुहोस्।
२०६८८ समाचार
अन्तराष्ट्रियन्यूज ब्यूरो, भारत । भारतमा कोरोना भाइरसको प्रकोप बढ्दै गएको छ । भारतमा गएको २४ घण्टामा ४ सय ७८ नयाँ कोरोना संक्रमित थपिएका छन् । यससँगै भारतमा हालसम्म ३ हजार ८२ जनामा यसको संक्रमण भेटिएको छ । समाचारका अनुसार भारतमा हालसम्म यो संक्रमणबाट ८६ जनाको ज्यान गएको छ । भारतीय अधिकारीहरुले यो अवस्थालाई निकै
६ वर्ष अगाडि · अन्तराष्ट्रिय
प्रमुख समाचारन्यूज ब्यूरो, काठमाडौं । नेपालमा पहिलो पटक एक व्यक्तिबाट अर्को व्यक्तिमा कोरोना भाइरस सरेको पुष्टि भएको छ । यसअघि विदेशबाट आएका नेपालीमा मात्रै कोरोनाको संक्रमण पुष्टि भएकोमा पहिलो पटक देशभित्रै एक व्यक्तिबाट अर्को व्यक्तिमा कोरोना संक्रमण भएको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ
६ वर्ष अगाडि · प्रमुख समाचार
अन्तराष्ट्रियन्यूज ब्यूरो, एजेन्सी । चीनमा कोरोना भाइरसका कारण मृत्यु भएकाहरुको सम्झनामा आज (शनिवार) विहान मौनधारण गरिएको छ । स्थानीय समयानुसार बिहान १० बजेदेखि ३ मिनेटसम्म मौनधारण गरिएको हो । मौनधारण कार्यक्रममा राष्ट्रपति सि जिनफिङलगायतका विशिष्ट व्यक्तिहरु पनि सहभागीता रहेको थियो । मौनधारणमा सहभागीहरुले मृतकक
६ वर्ष अगाडि · अन्तराष्ट्रिय
न्यूज हाईलाईटन्यूज ब्यूरो, धनुषा । धनुषाको सहिदनगर नगरपालिकामा सेट नेपालले शंकास्पद विरामीको उपचारमा संलग्न चिकित्सकले लगाउने पीपीईसहित अन्य स्वास्थ्य सामाग्री सहयोग गरेको छ । सेट नेपालले आज (शनिबार) सहिदनगरमै पुगेर व्यक्तिगत सुरक्षा सामाग्री पीपीईसहितका स्वास्थ्य सामाग्रीहरु नगरप्रमुख उदय बरिबरियालाई हस्तान्तरण
६ वर्ष अगाडि · न्यूज हाईलाईट
न्यूज ब्यूरो, हेटौडा । वाग्मती प्रदेशको राजधानी हेटौँडामा खाना पकाउने ग्यासको समस्या समाधान भएको छ । ग्यास उद्योगले आधा ग्यास सिलिन्डर बिक्रीवितरण शुरु गरेपछि ग्यासको अभाव हुने समस्या हटेको बताइएको छ । नेपाल आयल निगमको निर्देशनमा प्रत्येक आधा सिलिन्डर ग्यास भरेर मात्र वितरण गरिएपछि हेटौँडा बजारलगायत
६ वर्ष अगाडि · आर्थिक ब्यूरो
स्वास्थ्य ब्यूरोन्यूज ब्यूरो, जनकपुरधाम । नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधिले व्यक्तिगत खर्चमा कोभिड १९ को उपचार गर्न चिकित्सकले लगाउने पोशाक ‘व्यक्तिगत सुरक्षा उपकरण’ (पीपीई) निःशुल्क उपलब्ध गराएका छन् । धनुषाको नगराइन नगरपालिकास्थित क्षेत्रीय क्वारेन्टाइनमा उपसभापति बिमलेन्द्र निधिले शुक्रबार स्वास्थ्यकर
६ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
गाउँ / समाजन्यूज ब्यूरो, सर्लाही । सर्लाहीको अत्रौलीमा बिधुत सर्ट भई आगलागी हुदा लाखौंको धनमाल जलेर नष्ट भएको छ । शुक्रवार साझ हरिवन वडा नं। वडा नं। २ स्कुल टोल बस्ने रामबाबु महतोको घरको बिजुली सर्ट भई आगलागी हुदाँ उक्त मुल्य बराबरको क्षति भएको हो । आगलागि बाट हरिवन नगरपालिका वडा नं. २ बस्ने राम बाबु महतोको २
६ वर्ष अगाडि · गाउँ / समाज
क्राईम ब्यूरोन्यूज ब्यूरो, काठमाडौं । कोरोना भाइरस (कोभिड १९) बारे अफवाह फैलाएको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । कञ्चनपुरको महेन्द्रनगरस्थित ‘महाकाली अस्पतालमा कोरोना भाइरसको संक्रमणका कारण एक जनाको मृत्यु भयो’ भनेर सामाजिक सञ्जाल फेसबुकमा गलत हल्ला फैलाउने अन्दाजी २४ वर्षीय युवकलाई प्रहरीले पक्राउ ग
६ वर्ष अगाडि · क्राईम ब्यूरो
देश कालन्यूज ब्यूरो, काठमाडौं । सर्वोच्च अदालतलगायत सम्पूर्ण अदालतले चैत २८ गतेसम्म अत्यावश्यक सेवा मात्र सञ्चालन गर्ने भएका छन् । सर्वोच्च अदालतको शुक्रबार बसेको पूर्ण बैठकले कोरोना भाइरसको सम्भावित संक्रमणबाट बच्नका लागि अत्यावश्यक सेवा मात्र सञ्चालन गरिरहेकोमा त्यसलाई यही चैत २८ गतेसम्म निरन्तरता दिने न
६ वर्ष अगाडि · देश काल
गाउँ / समाजन्यूज ब्यूरो, सिरहा । भारतको राजधानी दिल्लीबाट फर्किएका सिरहाका ८ जनालाई क्वारेन्टाइनमा राखिएको छ । प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएर क्वारेन्टाइनमा पठाएको हो । भारतमा कोरोना फैलाएको भनिएको दिल्लीमा आयोजना गरिएको धार्मिक कार्यक्रममा सहभागी भएर उनीहरु घर फर्किएका कारण क्वारेन्टाइनमा पठाइएको सिरहा प
६ वर्ष अगाडि · गाउँ / समाज
अन्तराष्ट्रियन्यूज ब्यूरो, भारत । भारतमा कोराना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ८० पुगेको छ । भारतका विभिन्न ठाउँमा शुक्रबार ८ जनाको मृत्यु भएसँगै कोरोनाबाट मर्नेको संख्या ८० पुगेको हो । शुक्रबार महाराष्ट्रमा ६ जनाको मृत्यु भएको छ । योसहित महाराष्ट्रमा मर्नेको संख्या २६ पुगेको छ । त्यस्तै शुक्रबार नै आ
६ वर्ष अगाडि · अन्तराष्ट्रिय
अन्तराष्ट्रियन्यूज ब्यूरो, एजेन्सी । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसन विश्वरभ तिव्र गतिमा फैलिएको कोरोना महामारीको विषयलाई लिएर चीनविरुद्ध खनिएका छन् । विश्वभर कोरोना भाइरस संक्रमण फैलिनुका पछाडि चीनको मासु बजारको हात रहेको उनले आरोप लगाएका हुन् । उनले संयुक्त राष्ट्रसंघलाई चिनियाँ तौलविरुद्ध कारवाही गर्न
६ वर्ष अगाडि · अन्तराष्ट्रिय