
Lumbini Lions

Chitwan Rhinos

Lumbini Lions

Chitwan Rhinos
मधेस र नेपालभरका पछिल्ला अपडेट — वर्ग र क्रमअनुसार छान्नुहोस्।
२०६८९ समाचार
प्रमुख समाचारन्यूज ब्यूरो, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस कोभिड १९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गरिँदै आएको लकडाउन तत्काल अन्त्य नहुने बताएका छन् । सिंहदरबारस्थित एक्सन रूमबाट शनिबार सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै प्रधानमन्त्री ओलीले लकडाउन तत्काल नहट्ने र नेपाल(भारत स
६ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारन्यूज ब्यूरो, काठमाडौं । सरकारले कोरोना भाइरस नियन्त्रणका लागि लकडाउन गरेपछाडि प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलोपटक सात वटै प्रदेशका मुख्यमन्त्रीहरुसँग भिडियो कन्फ्रेन्समार्फत छलफल गरेका छन् । कोरोना भाइरस (कोभिड–१९) विरुद्ध सरकारले देशभर लककडाउन गरेको अवस्थामा प्रदेश र स्थानीय सरकारले गरेका कामक
६ वर्ष अगाडि · प्रमुख समाचार
न्यूज हाईलाईटन्यूज ब्यूरो, सिरहा । सिरहामा मोटरसाइकल दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । सिरहा चोहर्बा सडकखण्ड अन्तर्गत नरहामा चोकमा भएको मोटरसाइकल दुर्घटनामा नरहा ४ का मोहन यादवको ज्यान गएको हो । शनिबार बेलुकी ३९ प ३९७४ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटना भएको हो । मोहनको घटनास्थलमै ज्यान गएको सिर
६ वर्ष अगाडि · न्यूज हाईलाईट
गाउँ / समाजन्यूज ब्यूरो, सिरहा । कोरोना भाइरस संक्रमण जोखिम न्यूनीकरण गर्न गरिएको लकडाउनबाट प्रभावित गरिब विपन्नलाई सिरहामा राहत वितरण गरिएको छ । लकडाउनका कारण उत्पन्न समस्यालाई मध्यनजर गर्दै नेशनल माइक्रो फाइनान्स वित्तिय संस्था लिमिटेड शाखा सिरहाले एक सय दश विपन्न गरिव परिवारलाई राहत बाँडेको हो । सिरहा नगरपा
६ वर्ष अगाडि · गाउँ / समाज
स्वास्थ्य ब्यूरोन्यूज ब्यूरो, काठमान्डा । विश्वभर फैलिएको कोरोना भाइरसको केही सँक्रमित नेपालमा उपचाररत छन् । शनिबार विहानसम्म ३ हजार ५ सय २५ जनामा गरिएको परीक्षणबाट ९ जना कोरोनाको सँक्रमित देखिएको छ । जो एक साता यताको स्थीर आँकडा हो । सोही क्रममा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन कक्षमा उप
६ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
देश कालन्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश २ को आर्थिक मामिला तथा योजना मन्त्रालयले सामाजिक विकास मन्त्रालयलाई तीनवटा गाडी उपलब्ध गराएको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका सामाजिक विकास मन्त्रालयलाई गाडी दिइएको हो । सामाजिक विकास मन्त्रालय यतिबेला बढी सक्रिय रहनुपर
६ वर्ष अगाडि · देश काल
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) महाव्याधिसँग जुध्नका लागि भारतले नेपाललाई प्रदान गर्दै आइरहेका सहयोगहरु निरन्तर जारी राख्ने बचन दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी प्रधानमन्त्री नरेन्द्र मोदीसँग शुक्रबार गरेको टेलिफोन वार्तामा भार
६ वर्ष अगाडि · प्रमुख समाचार
अन्तराष्ट्रियन्यूज ब्यूरो, एजेन्सी । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको संक्रमणलाई रोक्नका लागि संसारभरी चलिरहेको लकडाउन हतार गरेर नहटाउन सुझाव दिएको छ । लकडाउनलाई यदि हतार गरेर हटाइयो भने मृतकको संख्या तीब्र रुपमा वृद्धि हुने चेतावनी डब्ल्यूएचओले दिएको हो । विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस अडेनम गिब्र
६ वर्ष अगाडि · अन्तराष्ट्रिय
गाउँ / समाजन्यूज ब्यूरो, सर्लाही । बन्दाबन्दीको उल्लंघन गर्दै हरिपुर नगरपालिका वडा नं. १ हरिहरमाई क्षेत्रमा एक महिनादेखि धार्मिक मेला लागेको छ । गत फागुनको अन्तिम सातादेखि शुरु भएको मेला अहिले पनि जारी छ । मेलामा दैनिक सयभन्दा बढी भक्तजन आउने गरेका छन् । नागाबाबालाई हेर्न र दर्शन गर्न वरिपरि गाउँबाट दैनिक सयौं
६ वर्ष अगाडि · गाउँ / समाज
देश कालन्यूज ब्यूरो, काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रणका लागि नेपालमा गरिएको लकडाउनका कारण अलपत्र बनेका विद्यार्थीहरुको उद्धारको लागि सरकारसँग माग गरिएको छ । विद्यार्थी जनमत संघले सरकारसँग यस्तो माग गरेको हो । काठमाडौंमा लकडाउनले फसेका विद्यार्थीहरुलाई
६ वर्ष अगाडि · देश काल
किन हुन्छ यस्तो ?न्यूज ब्यूरो, जनकपुरधाम । लकडाउनका कारण प्रभावित बनेका केही परिवारलाई नेकपाको वडा कमिटि र वडाध्यक्षले राहत दिएका छन् । धनुषाको हँसपुर नगरपालिका वडा नं. ९ भित्र पर्ने विभिन्न टोलहरीमा नेकपाकाका वडा कमिटि र वडाध्यक्षको विशेष पहलमा राहत प्रदान गरिएको हो । कोरोना भाइरसका कारण सरकारले लगाएको लकडाउनका कार
६ वर्ष अगाडि · किन हुन्छ यस्तो ?
अन्तराष्ट्रियन्यूज ब्यूरो, एजेन्सी । विश्वभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेहरुको संख्या १ लाख नाघेको छ । शनिबार विहानसम्मको तथ्याँकअनुसार विश्वभर भाइरस संक्रमणबाट मृत्यु हुनेहरुको संख्या १ लाख २ हजार ७ सय ३४ पुगेको छ । संक्रमित हुनेहरुको संख्या १६ लाख ९९ हजार ५ सय ६५ पुगेको छ । विश्वभर हालसम्म उपचारपछि ३
६ वर्ष अगाडि · अन्तराष्ट्रिय