
Sudurpaschim Royals
70/35 ov

Biratnagar KingsWon
105/25 ov
Biratnagar Kings won by 35 runs

Sudurpaschim Royals
70/35 ov

Biratnagar KingsWon
105/25 ov
Biratnagar Kings won by 35 runs
मधेस र नेपालभरका पछिल्ला अपडेट — वर्ग र क्रमअनुसार छान्नुहोस्।
२०६९२ समाचार
प्रमुख समाचारन्यूज ब्यूरो, काठमाडौं । जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले लकडाउन सकिएपछि एकताको बाँकी प्रक्रिया पूरा गर्ने बताएका छन् । बिहीबार बिहान दल दर्ताका लागि निर्वाचन आयोगमा पुगेका महतोले अहिले कोरोना भाइरसबाट जीवन रक्षा गर्ने काम प्राथमिकतामा परेकाले एकताको बाँकी काम पछि गर्ने बताए । उनले समाजव
६ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारन्यूज ब्यूरो, काठमाडौं । समाजवादी र राजपा मिलेर बनेको जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । दुवै दलका अध्यक्षसहितका नेताहरु कान्तिपथस्थित आयोगको कार्यालयमा पुगेर औपचारिक रुपमा पार्टी दर्ता गराएका हुन् । पार्टीका नेता राजेन्द्र महतोले आफूहरुले पार्टी एकताको जानकारी निर्वाचन आयोगमा गराएक
६ वर्ष अगाडि · प्रमुख समाचार
क्राईम ब्यूरोन्यूज ब्यूरो, जनकपुरधाम । कोरोना भाईरसको संभावित संक्रमणबाट जोगिन सरकारले लकडाउन घोषणा गरेको बेला सिरहाबाट एक युवकलाई पक्राउ गरिएको छ । सिरहाको नवराजपुर गाउँपालिकाबाट सशस्त्र प्रहरीले लागूऔषध सहित एक युवकलाई पक्राउ गरेको हो । सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण हे.क्वा, सिरहा का डि एस पी तथा सूचना अधिक
६ वर्ष अगाडि · क्राईम ब्यूरो
न्यूज ब्यूरो, जनकपुरधाम । कमला नगरपालिका वडा नं. ५ का वडाध्यक्ष शिवा पासवानले बर्षाका कारण राहतको पोका भिजेर चामल समेत भिजेपछि १२ जनाको राहत फिर्ता भएको जनाएको छ । गत आईतबारदेखि नै राहतको लागि प्याकिँग गरी वडा कार्यालयमा राखिएको बताउँदै उहाँले रातीमा वर्षाभएपछि झयालबाट पानी पसेर केही बोरा भिजेको स्व
६ वर्ष अगाडि · गाउँ / समाज
न्यूज ब्यूरो, नेपालगँज । तापक्रम मापन गर्ने यन्त्र इन्फारेड थर्मोमिटर कालो बजारी गर्ने नेपालगञ्जको एक औषधि पसललाई रु दुई लाख जरिवाना गरिएको छ । रु ६ हजारमा खरीद गरेको थर्मोमिटरलाई रु १० हजारसम्ममा बिक्री गरेको पाइएपछि संयुक्त बजार अनुगमन टोलीले धम्बोझीस्थित लाइफ केयर सर्जिकल औषधि पसललाई कारवाही गरिए
६ वर्ष अगाडि · क्राईम ब्यूरो
राजनीतिकन्यूज ब्यूरो, जनकपुरधाम । एकता र फुटबाट अघि बढ्दै आएका तराई–मधेश केन्द्रित राजनीतिक दलमा पुनः त्यो क्रम देखिएको छ । कोभिड–१९ को विश्वव्यापी जोखिम न्यूनीकरणमा सरकार तथा विपक्षी सबै दलको सहकार्यलाई बढाएर लैजानुपर्नेमा पार्टी एकीकरण वा फुटको प्रसङ्गले सञ्चारमाध्यममा एकाएक स्थान पाएको छ । संस्थागत विचार
६ वर्ष अगाडि · राजनीतिक
गाउँ / समाजन्यूज ब्यूरो, रौतहट । रौतहटमा घरायसी विवादका कारण छोराछोरीसँगै एक आमाले विष सेवन गरेकी छन् । विष सेवनबाट आमा र छोरीको मृत्यु भैइसकेको छ भने छोराको उपचार जारी रहेको छ । रौतहटको मौलापुर नगरपालिका १ का रामलाल महतो कोइरीको ३५ वर्षीया श्रीमती सोनावती महतोले मंगलबार बेलुकी १४ वर्षीय छोरा दिपक महतो र ७ वर्
६ वर्ष अगाडि · गाउँ / समाज
कृषि/ कृषकन्यूज ब्यूरो, जनकपुरधाम । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) नियन्त्रण तथा रोकथामका लागि गरिएको लामो समयको लकडाउनका कारण किसान मारमा परेका छन् । बजारसम्म तरकारी पु¥याउन नपाएका कारण तयारी अवस्थामा रहेको तरकारी खेतमै नष्ट हुन थालेको छ । तरकारीको पकेट क्षेत्रको रुपमा रहेको धनुषाधाम न
६ वर्ष अगाडि · कृषि/ कृषक
न्यूज हाईलाईटन्यूज ब्यूज, वीरगञ्ज । राहतमा कुहिएको दाल वितरण गरेको अभियोगमा पक्राउ परेका बाराको कलैया उपमहानगरपालिकाका नगर प्रमुख राजेश राय यादव धरौटीमा छुटेका छन् । जिल्ला प्रशासन कार्यालय बाराले माग गरेको २ लाख ८१ हजार रुपैयाँ धरौटी बुझाएर उनी बुधबार साँझ तारेखमा रिहा भएका हुन् । प्रमुख जिल्ला अधिकारी रुद्र प्
६ वर्ष अगाडि · न्यूज हाईलाईट
प्रमुख समाचारन्यूज ब्यूरो, काठमाडौं । समाजवादी पार्टीकी उपाध्यक्ष एवम् सांसद रेणु यादवको नेतृत्व सो पार्टी फुटाएर नयाँ पार्टी बनाउन सात सांसदले निर्णय गरेका छन् । यादवसहित सांसद महम्मद इस्तियाक राई, प्रदिप यादव, उमाशंकर अरगरीया, कलुदेवी विश्वकर्मा, सुरेन्द्र यादव र रेणुका गुरुङले सो निर्णय गरेका हुन् । सो समूहका
६ वर्ष अगाडि · प्रमुख समाचार
राजनीतिकन्यूज ब्यूरो, जनकपुरधाम । राष्ट्रिय जनता पार्टी (राजपा) र संघीय समाजवादी पार्टी मिलेर ‘जनता समाजवादी पार्टी’ गठन भएको खवर प्राप्त भएको छ । उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टी तथा ६ अध्यक्षमण्डल नेतृत्वको राष्ट्रिय जनता पार्टीले लामोसमयदेखि एकीकरण प्रक्रियामा रहेकोमा आज(बुधबार) राति सहमति भएको बु
६ वर्ष अगाडि · राजनीतिक
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । संघीय समाजवादी पार्टीका नेता एवम् पूर्व मन्त्री डा. सुरेन्द्र यादवलाई अपहरण शैलीमा काठमान्डौ लगिएको बताइएको छ । देशमा अध्यादेशको चर्चा चरमोत्सकर्षमा चलिरहँदा तथा पार्टीमा फुटाफुटको चर्चा चलिरहँदा पूर्व स्वास्थ्य राज्यमन्त्री समेत रहनुभएका डा. यादवलाई प्रहरीले अपहरण शैलीमा क
६ वर्ष अगाडि · प्रमुख समाचार