
Sudurpaschim Royals
70/35 ov

Biratnagar KingsWon
105/25 ov
Biratnagar Kings won by 35 runs

Sudurpaschim Royals
70/35 ov

Biratnagar KingsWon
105/25 ov
Biratnagar Kings won by 35 runs
मधेस र नेपालभरका पछिल्ला अपडेट — वर्ग र क्रमअनुसार छान्नुहोस्।
२०६९२ समाचार
स्वास्थ्य ब्यूरोन्यूज ब्यूरो, सप्तरी । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भिटिएमसहित प्राविधिक स्वास्थ्यकर्मी पठाएपछि आज सप्तरीको जोखिमयुक्त तीन स्थानमा स्वाब सङ्कलन हुने भएको छ । भिटिएम आएपछि सङ्क्रमित फेला पर्न सक्ने सम्भावित बोदे बर्साइन, सुरुङ्गा र सप्तकोशी नगरपालिकामा पिसिआर विधिबाट परीक्षण गर्न स्वाब सङ्कलन
६ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
अन्तराष्ट्रियन्यूज ब्यूरो, एजेन्सी । साउदी अरबमा कोरा हान्ने ‘छडीले हिर्काउने’ सजायलाई त्यहाँको सर्वोच्च अदालतले खारेज गरेको छ । साउदी अदालतले कोरा हान्ने सजाय खारेज गर्दै सो सजायको विकल्पमा जेल सजाय अथवा जरिवाना तिराउन आदेश गरेको छ । मुस्लिम राष्ट्र साउदी अरबमा सार्वजनिक स्थलमा विभिन्न घटनामा दोषीलाई कोराले हिर
६ वर्ष अगाडि · अन्तराष्ट्रिय
देश कालन्यूज ब्यूरो, सिरहा । सिरहाका ६ पालिकमा आजदेखि पीसीआर परिक्षण सुरु गरिएको छ । सिरहाको छिमेकी जिल्ला उदयपुरमा लागातार करोना संक्रमित भेटिन थालेपछि संभावित जोखिमलाई मध्यनजर गर्दै सिरहाको ६ वटा पालिकाहरुमा पीसीआर विधिबाट स्वाव टेष्ट थालिएको हो । सिरहाको लहान नगरपालिका, सिरहा नगरपालिका, गोलबजार नगरपालिक
६ वर्ष अगाडि · देश काल
देश कालन्यूज ब्यूरो, जनकपुरधाम । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मुस्लिम समुदायलाई घरमै बसेर नमाज पढ्न आग्रह गरेका छन् । शनिबार बिहान रमजान पर्वको अवसरमा शुभकामना दिँदै मुख्यमन्त्री राउतले घरमै नमाज पढेर रमजान मनाउन आग्रह गरेका हुन् । यस पर्वले बहुजातीय
६ वर्ष अगाडि · देश काल
राजनीतिकन्यूज ब्यूरो, काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले कोरोना भाइरसभन्दा ‘ओली प्रवृत्ति’ खतरनाक भएको बताएका छन् । यस्तो प्रवृत्तिलाई सदाका लागि बिदा गर्न उनले आह्वान गरेका छन् । भट्टराईले ‘ओली प्रवृत्ति’ भनेर प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीप्रति टि
६ वर्ष अगाडि · राजनीतिक
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ को महोत्तरी जिल्ला बर्दिवास स्थित सवारी दुर्घटना हुँदा सहचालकको घटनास्थलमै मृत्यू भएको छ । महोत्तरीको बर्दिवास नगरपालिका वडा नं. ३ पाटु स्थित बस पल्टिदा दुर्घटना भएको ईलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ । मृत्यू हुनेमा दोलखाको माताकोशी वडा नं. २ बस्ने बाब
६ वर्ष अगाडि · प्रमुख समाचार
किन हुन्छ यस्तो ?न्यूज ब्यूरो, जनकपुरधाम । महोत्तरीको गौशाला नगरपालिकामा स्थानीय सरकारले वितरण गरेको खाने तेलका कारण आधा दर्जन भन्दा बढी विरामी परेपछि नेपाल विद्यार्थी सँघले छानविनको माग गरेको छ । नेपाल विद्यार्थी संघ (नेविसंघ) महोत्तरीका अध्यक्ष आशुतोष झाले एक प्रेस विज्ञप्ति जारी गर्दै राहतमा बाँडिएको जहरीला तेल उ
६ वर्ष अगाडि · किन हुन्छ यस्तो ?
विचार / ब्लग“हातको मैलो सुनको थैलो के गर्नु धनले, साग र सिस्नो खाएको बेस आनन्दित मनले” माहाकवि लक्ष्मी प्रसाद देवकोटाद्धारा रचित यी उक्ति निकै प्रसिद्ध र अर्थपूर्ण रहेको छ । यसको मुल सन्देश जिवनमा आनन्द लिएर बाँच्नु हो । सुनैसुनको महल भएपनि यदि आनन्द र खुसी छैन भने यसको अर्थ केहि रहदैन । केहि दिन अगाडि एक मित्र
६ वर्ष अगाडि · विचार / ब्लग
कला पृष्ठबाबाका विषयमा धेरै नै कम कविताहरु लेखिएका होलान् । तर, वहाँको बलिदान बारे हामीले बुझ्नु निकै आवश्यक हुन्छ । उहाँ हाम्रो अगाडी एकदम बलियो भएर वा भनौं कडा भएर प्रस्तुत भएता पनि वहाँको मनको कोमलता र वहाँको माया हामीले बुझ्नु आवश्यक छ । वहाँले कहिले काहिँ सायद खस्रो बोलि पनि बोल्नुहुन्छ । जबकी, आमाको सु
६ वर्ष अगाडि · कला पृष्ठ
प्रमुख समाचारन्यूज ब्यूरो, काठमाडौं । कोरोना भाइरसको महामारी रोकथाम तथा नियन्त्रणका लागि देशभर लागू भइरहेको लकडाउन वैशाख १५ गतेपछि कस्तो बनाउने भन्ने विषयमा आज (शनिबार) छलफल हुने भएको छ । चैत ११ देखि लागू लकडाउनको दोस्रोपटक बढाइएको अवधि वैशाख १५ अर्थात् सोमबार सकिँदै छ । त्यसपछि लकडाउन कस्तो बनाउने भन्ने विषयमा
६ वर्ष अगाडि · प्रमुख समाचार
अन्तराष्ट्रियन्यूज ब्यूरो, एजेन्सी । कोरोना भाइरसको उत्पत्तिबारे स्वतन्त्र अनुसन्धानको मागलाई चीनले अस्वीकार गरेको छ । यो माग राजनीतिक पूर्वाग्रहले प्रेरित रहेको भन्दै चीनले अस्वीकार गरेको हो । बेलायतका चिनियाँ शीर्ष कूटनीतिज्ञ चेन वेनले बीबीसीसँग भनेका छन्, ‘यो माग राजनीतिक पूर्वाग्रहले प्रेरित छ र यो कोरोना भा
६ वर्ष अगाडि · अन्तराष्ट्रिय
देश कालन्यूज ब्यूरो, जनकपुरधाम । इस्लाम धर्मालम्बीहरूको मुख्यपर्व रमजान आजदेखि सुरु भएको छ । शनिबारदेखि सुरु भएको यो पर्वमा मुस्लिम धर्मालम्बीहरू एक महिनासम्म दिनभरी निराहार व्रत बसी नमाज पढ्ने गर्छन् । हिजरी संवतको नवौं महिनामा सुरु भएर एक महिनासम्म चल्ने यो पर्वमा सूर्याेदयदेखि सूर्यास्तसम्म पानी पनि नपि
६ वर्ष अगाडि · देश काल