
Sudurpaschim Royals
70/35 ov

Biratnagar KingsWon
105/25 ov
Biratnagar Kings won by 35 runs

Sudurpaschim Royals
70/35 ov

Biratnagar KingsWon
105/25 ov
Biratnagar Kings won by 35 runs
मधेस र नेपालभरका पछिल्ला अपडेट — वर्ग र क्रमअनुसार छान्नुहोस्।
२०६९२ समाचार
देश कालन्यूज ब्यूरो, काठमाडौं । पूर्वसचिव भीम उपाध्यायमाथि साइबर क्राइमको मुद्दा दर्ता भएको छ । प्रहरी सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालत, काठमाडौंमा विद्युतीय कारोबार ऐन २०६३ अनुसार मुद्दा दायर गरेको हो । उनलाई ५ वर्षसम्म कैद सजाय माग गर्दै मुद्दा दायर भएको अदालतका श्रेश्तेदार आनन्द श्रेष्ठले जानका
६ वर्ष अगाडि · देश काल
देश कालन्यूज ब्यूरो, वीरगञ्ज । वीरगञ्जको नारायणी अस्पतालमा मृत्यु भएकी युवतीको पीसीआर टेष्टको नतिजा नेगेटिभ आएको छ । र्यापिड टेष्ट गर्दा पोजेटिभ रिपोर्ट आएकी वीरगञ्ज–१० अशोकबाटिका बस्ने २३ वर्षीया युवतीको शनिबार मृत्यु भएको थियो । उनी ब्लड क्यान्सरबाट पनि पीडित थिइन् । उनको थ्रोट स्वाब नमूना संकलन गरी पीसी
६ वर्ष अगाडि · देश काल
राजनीतिकन्यूज ब्यूरो, काठमाडौं । समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी मिलेर बनेको जनता समाजवादी पार्टीको दल दर्ता रोकी पाउँ भन्दै सत्तारुढ नेकपा निकट युवा संघका कार्यकर्ताले निर्वाचन आयोगमा उजुरी गरेका छन् । सत्तारुढ नेकपा निकट राष्ट्रिय युवासंघका नेता अमित लामाले आइतबार निर्वाचन आयोगमा पुगेर राष्ट्रिय अ
६ वर्ष अगाडि · राजनीतिक
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरिया (यादव) ले लकडाउनमा फँसेका आफ्ना नागरिकलाई सकुशल उद्धार गरी ल्याउने बताएका छन् । नगरपालिकाको कार्यालयबाट एक सूचना जारी गर्दै कोरोनाको महामारीलाई मध्यनजर गर्दै सरकारले गरेको लकडाउनका कारण काठमान्डौंमा फँसेका शहिदनगरका नागरिकह
६ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारन्यूज ब्यूरो, काठमाडौं । महानगरीय प्रहरी परिसर, काठमाडौंले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठ तथा पूर्वप्रहरी महानिरीक्षक सवेन्द्र खनालविरुद्ध अपहरण तथा शरीर बन्धकको जाहेरी दर्ता गर्न अस्वीकार गरेको छ । जसपाका शीर्ष नेताहरू पूर्वप्रधानमन्त्री डा. बाबुरा
६ वर्ष अगाडि · प्रमुख समाचार
राजनीतिकन्यूज ब्यूरो, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठ तथा पूर्वप्रहरी महानिरीक्षक सवेन्द्र खनालविरुद्ध अपहरण तथा शरीर बन्धकको मुद्दा दर्ता गर्न जनता समाजवादी पार्टीका नेताहरु महानगरीय प्रहरी परिसर, काठमाडौं पुगेका छन् । उजुरीका लागि जसपा शीर्ष नेत
६ वर्ष अगाडि · राजनीतिक
न्यूज ब्युरो, जनकपुरधाम । नेपाल विद्यार्थी संघ सिटिइभिटी प्रदेश समन्वय समितिले महामारीमा विद्यार्थीलाई शुल्कको लागि कुनै कलेजले दबाब दिए लकडाउनमै आन्दोलनको चेतावनी दिएको छ । समितिले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै लकडाउन र महामारीमा समेत प्रदेश नं. २ का विभिन्न जिल्लामा रहेका केही कलेजहरुले विद
६ वर्ष अगाडि · किन हुन्छ यस्तो ?
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । दुई दिनदेखि यथावत रहेको कोरोना सँक्रमित सँख्या आज (आईतबार) पुन २ जना थपिएको छ । प्रदेश नं. २ को वीरगँजमा थप २ जनामा कोरोना भाइरस कोभिड–१९ संक्रमण पुष्टि भएको छ । पर्साको वीरगन्ज महानगरपालिका २ र ३ का दुई पुरुषमा पीसीआर परीक्षणका क्रममा पोजिटिभ देखिएको हो । यससँगै नेपालमा को
६ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजन्यूज ब्यूरो, जनकपुरधाम । सरकारले लगाएको लकडाउनका कारण धनुषाकी एक महिला भिख मागेर छोराछोरी पालिरहेकी छन् । धनुषाको धनौजी गाउँपालिका वडा नं. २ धनौजी बस्ने बर्ष ५५ की कुमारी देवी साह लकडाउनका कारण काम नपाएर भोकै सुत्न बाध्य भएकी हुन् । केही वर्ष अगाडी श्रीमानको मृत्यू भएपछि एक छोरा सहित बस्दै आएकी कुम
६ वर्ष अगाडि · गाउँ / समाज
बिज्ञान-प्रबिधिन्यूज ब्यूरो, वीरगँज । पर्साको जिल्ला अस्पताल पोखरियाको प्रवेशद्वारमा स्वचालित स्यानिटाइजिङ बुथ स्थापना गरिएको छ । समाजवादी पार्टीका नेता निजामुद्दिन समानीको पहलमा समाजसेवी तारादेवी सरावगी र मुकेश सरावगीले सो बुथ स्थापना गर्नुभएको हो । पोखरिया अस्पतालमा उपचार गराउन आउनेहरुलाई स्यानिटाइज (विसङ्क्रमित
६ वर्ष अगाडि · बिज्ञान-प्रबिधि
देश कालन्यूज ब्यूरो, वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालका चार जनाको पीसीआर परीक्षणको चौथो रिपोर्ट नेगेटिभ आएको छ । छपकैयाको मक्की जामे मस्जिदमा बसेका तीन भारतीय र रौतहटका एक युवक गरी चार जनाको पीसीआर परीक्षणको चौथो रिपोर्ट नेगेटिभ आएको हो । पीसीआर परीक्षणका लागि चार जना संक्रमितको स्वाबको नमुना संकलन ग
६ वर्ष अगाडि · देश काल
देश कालन्यूज ब्यूरो, काठमाडौं । आज देशैभरि हावाहुरी, मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना रहेकाले सतर्कता अपनाउन मौसमविद्ले सुझाव दिएका छन् । मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् विभूति पोखरेलका अनुसार आज तराई पहाड सबैतिर हावाहुरीसहित वर्षा हुने सम्भावना छ । उनका अनुसार यस्तो सम्भावना अहिले बिहानैदेखि
६ वर्ष अगाडि · देश काल