ब्यूरो-रिपोर्टररामजानकी मन्दिरको जग्गामा महन्थको रजाँइ, कारवाही गर्न माग
अध्यक्ष महतोले गृहमन्त्रालयदेखि नगरपालिकासम्म प्रमाणसहित निवेदन पेस गरिसकिएको भए पनि हालसम्म मन्दिर खाली गराउनेतर्फ कुनै ठोस पहल नदेखिएको गुनासो गरे। समितिले सार्वजनिक धार्मिक सम्पत्तिको संरक्षणका लागि सम्बन्धित निकायले शीघ्र हस्तक्षेप गर्न माग गरेको छ।
१० महिना अगाडि · ब्यूरो-रिपोर्टर











