
Janakpur BoltsWon
147/720 ov

Pokhara Avengers
138/920 ov
Janakpur Bolts won by 9 runs

Janakpur BoltsWon
147/720 ov

Pokhara Avengers
138/920 ov
Janakpur Bolts won by 9 runs
मधेस र नेपालभरका पछिल्ला अपडेट — वर्ग र क्रमअनुसार छान्नुहोस्।
२०६९७ समाचार
शिक्षा ब्यूरोन्यूज ब्यूरो, काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेड निर्धारण आन्तरिक परीक्षाबाटै गर्न माग गरेको छ । कोभिड–१९ ले गर्दा परीक्षा सञ्चालन गर्ने अवस्था नभएको भन्दै मंगलबार विज्ञप्तिमार्फत प्याब्सनले यस्तो आग्रह गरेको हो । यसका लागि आवश
६ वर्ष अगाडि · शिक्षा ब्यूरो
गाउँ / समाजन्यूज ब्यूरो, सप्तरी । सप्तरीमा १६ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । घटनास्थलबाटै गाउँलेले सप्तरीको राजगढ गाउँपालिका–४ छातापुरका २५ वर्षीय शम्भुकुमार रामलाई नियन्त्रणमा लिई प्रहरीमा बुझाएका हुन् । सुरक्षा बेसक्याम्प पत्थरगाढाको प्रहरीलाई जिम्मा लगाउनुअघि गाउँलेले रामल
६ वर्ष अगाडि · गाउँ / समाज
अन्तराष्ट्रियन्यूज ब्यूरो, भारत । भारतले विदेशमा फसेका आफ्ना नागरिकहरूलाई स्वदेश फर्काउने भएको छ । कोरोना भाइरस फैलिन नदिन लकडाउन गरिएका कारण भारत सरकारले विदेशमा अलपत्र परेकालाई हवाई जहाज र जलसेनाको पानी जहाजमार्फत स्वदेश फर्काउन लागेको हो । भारतीय गृह मन्त्रालयका अनुसार उद्धारको प्रक्रिया मे महिनाको ७ तारिखदेख
६ वर्ष अगाडि · अन्तराष्ट्रिय
गाउँ / समाजन्यूज ब्यूरो, जनकपुरधाम । सरकारले गरेको लकडाउनका कारण राजधानी काठमान्डौंबाट पैदल हिडेर आएका भारतीय नागरिकहरु गाउँ जान ७ दिन पैदल हिडेर आएका हुन् । सोमबार साँझ जनकपुरको मुरलीचोकमा विश्राम गर्दै उनीहरु आफ्नो गाउँ भारत विहारको दरभँगा जिल्ला जानुपर्ने बताएका थिए । करिक दुई दर्जन भारतीय नागरिकहरु काठमान्
६ वर्ष अगाडि · गाउँ / समाज
किन हुन्छ यस्तो ?न्यूज ब्यूरो, सप्तरी । सप्तरीमा सीमानाका बन्द र लकडाउन कार्यान्वयनका नेपाल–भारत सीमामा खटिएका एक सशस्त्र प्रहरीको सोमबार मृत्यु भएको छ । सप्तरीको बोदे बर्साइन नगरपालिका–९ देउरीमा खटिएका सशस्त्र प्रहरीका सहायक निरीक्षक ४० वर्षीय कुलबहादुर कार्कीको अचानक मृत्यु भएको सशस्त्र प्रहरी गण ६ नम्बरले जनाएको
६ वर्ष अगाडि · किन हुन्छ यस्तो ?
देश कालन्यूज ब्यूरो, जनकपुरधाम । आज मंगलबार विहानदेखि तराईसहित देशैभर राम्रोसँग घाम लागेको छैन । आकाशमा ड्याम्म बादल छ । जल तथा मौसम विज्ञान विभागका अनुसार, हाल नेपालमा ४ वटा वायु प्रणालीको प्रभाव रहेको छ । विभागले बिहान ६ बजे बुलेटिन जारि गर्दै हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव, स्थानीय वायु तथा पूर
६ वर्ष अगाडि · देश काल
अन्तराष्ट्रियन्यूज ब्यूरो, एजेन्सी । कोरोना भाइरस (कोभिड(१९) संक्रमणबाट ज्यान गुमाउनेको संख्या विश्वभर अढाई लाख नाघेको छ । पछिल्लो तथ्यांकानुसार, विश्वभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ लाख ५१ हजार ९ सय ४७ पुगेको वल्डओमिटरले जनाएको छ । यसको संक्रमणबाट गएको २४ घन्टामा ३८ सय भन्दा धेरैको मृत्यु भएको छ ।
६ वर्ष अगाडि · अन्तराष्ट्रिय
ब्यूरो अपरेशनन्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरमा रोकी राखिएको ट्रको ४ वटा चक्का चोरी भएको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नं. १४ मुजेलिया स्थित रहेको एक ग्यारेजको अगाडी रोकि राखिएको ट्रकको ६ वटा चक्का (पाँग्रा) मध्ये ४ वटा चक्का चोरी भएको प्रहरीले जनाएको छ । वडा प्रहरी कार्यालय मुजेलियाका अनुसार, सवारी धनी अरुण
६ वर्ष अगाडि · ब्यूरो अपरेशन
प्रमुख समाचारन्यूज ब्यूरो, काठमाडौं । नेपालगञ्जमा थप ७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार, मंगलबार गरिएको परीक्षणका क्रममा थप ७ जनामा कोरोना पोजेटिभ देखिएको हो । योसँगै नेपालगञ्जमा मात्रै संक्रमित संख्या २३ पुगेको छ । नेपालगञ्जमा शुक्रबार १ जना र आइतबार १५ जनामा कोरोना भाइरसको
६ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारन्यूज ब्यूरो, काठमाडौं । सरकारले कुनै पनि कक्षा, तह र अनलाइन कक्षाका नाममा भर्ना नलिन र शुल्क नलिन विद्यालयहरुलाई निर्देशन दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको मन्त्री स्तरीय निर्णयले सरकारले अर्को निर्णय नगरेसम्म कुनै पनि विद्यालयले कुनै पनि कक्षा वा तहमा नयाँ भर्ना लिन र अनलाइन पठनपाठ
६ वर्ष अगाडि · प्रमुख समाचार
शिक्षा ब्यूरोन्यूज ब्यूरो, जनकपुरधाम । ऐतिहासिक एवम पर्यटकीय स्थल मानिने धनुषाको धनुषाधाम नगरपालिकाले एसईईका परीक्षार्थीहरुलाई रेडियो मार्फत तयारी कक्षा सँचालन गरेको छ । धनुषाधामबाट सँचालित रेडियो धनुष एफएम ९९.७ मेगाहर्जबाट नगरपालिकाले कुशल शिक्षकहरुद्धारा एसईई परीक्षाको तयारी सुरु गराएको नगर प्रमुख बालेश्व मण्ड
६ वर्ष अगाडि · शिक्षा ब्यूरो
देश कालन्यूज ब्यूरो, नेपालगञ्ज । कोरोना संक्रमितको संख्या लगातार बढेपछि बाँकेको नेपालगन्जमा भोलिदेखि कर्फ्यु लगाउने निर्णय भएको छ । सोमबार दिउँसो जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय र सर्वपक्षीय बैठकले मंगलबार बिहान ११ बजेदेखि वैशाख २५ गतेसम्म नेपालगञ्जलाई पूर्णतः निषेधित क्षेत्र घोषणा गरेको हो । संघी
६ वर्ष अगाडि · देश काल