
Lumbini LionsWon
98/211.5 ov

Pokhara Avengers
97/920 ov
Lumbini Lions won by 8 wickets · with 49 balls to spare

Lumbini LionsWon
98/211.5 ov

Pokhara Avengers
97/920 ov
Lumbini Lions won by 8 wickets · with 49 balls to spare
मधेस र नेपालभरका पछिल्ला अपडेट — वर्ग र क्रमअनुसार छान्नुहोस्।
२०७०६ समाचार
गाउँ / समाजन्यूज ब्यूरो, बारा । बारामा आजदेखि कोरोना भाइरसलाई मध्यनजर गर्दै सेनिटाइजेशन अभियान थालिएको छ । जीवन ज्योती बचत तथा श्रण सहकारी संस्था लिमिटेडले आज देखी बाराको कलैया उपमहानगरपालिका को २७ वटै वडा मा सेनिटाइजिङ्ग गर्ने अभियान सुरु गरेको छ । विश्वव्यापि महामारीको रुपमा फैलिएको कोरोना भाईरस बाट बच्नका ल
६ वर्ष अगाडि · गाउँ / समाज
न्यूज ब्यूरो, जनकपुरधाम । सरकारले कोरोना भाइरस रोकथामको लागि लगाएको लकडाउन उलंघन गरी ल्याएको लाखौं मूल्य बराबरको मदिरा प्रहरीले नियन्त्रणमा लिएको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नं. ४ माछाबजार स्थितबाट गएराती (बुधबार राती) ट्रक सहित ११ लाखको मदिरा कारवाहीको लागि नियन्त्रणमा लिएको हो । माछाबजारस्थित
६ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
विचार / ब्लगदेशमा सदियौ देखि परिवर्तनको नाममा कैयौ क्रांति, जनआंदोलन भए। क्षेत्रीय समस्या , जातीय , लैंगिक , भाषिक , छुवाछुत यथा बिभिन्न किसिमका प्रथाहरुलाई अंत गर्नको लागि पनि क्रांतिरआंदोलन भए। हरेक दशकमा एउटा संबिधान बनाए। राणा शासन र राजतंत्रको अंत भयो।प्रजातंत्र, लोकतंत्र हुदै अहिले गणतंत्र आएको छ । यि सबै
६ वर्ष अगाडि · विचार / ब्लग
किन हुन्छ यस्तो ?न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको नगराइन नगरपालिकामा क्वारेन्टाइको सम्बन्धमा विवाद हुँदा स्थानीयहरुले तालाबन्दी गरेको छ । नगराईन नगरपालिका वडा नं. ७ देवडिहा स्थित रहेको समुदायिक विद्यालयमा बनाउन लागिएको क्वारेन्टाइन स्थानीयहरुले रोकेको छ । गाउँको नजिकै विद्यालयमा क्वारेनटाइन बनाउन लाग्दा स्थानीयहरुल
६ वर्ष अगाडि · किन हुन्छ यस्तो ?
स्वास्थ्य ब्यूरोन्यूज ब्यूरो, जनकपुरधाम । कोरोनाको महामारीमा जनकपुरमा रगतको अभाव हुन थालेपछि जनकपुरका युवाहरुले आफ्नो रगत दिएका छन् । लकडाउनमा अस्पतालमा पनि मान्छेको चाप कम सहित रक्तदाताहरुको समेत कमी भएको भन्दै युवाहरुले ब्लड बैंकमा ३१ पोका रगत जम्मा गरेका छन् । बुधबार विहान ११ बजेदेखि जनकपुरको जनकचोकमा वृहत रक्तद
६ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
देश कालन्यूज ब्यूरो, जनकपुरधाम । आज (बिहीबार) बिहानैदेखि देशभर मौसम बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले (बिहीबार बिहान) मध्य क्षेत्रमा मौसम सामान्य बदली छ भने देशका बाँकी स्थानमा आंशिक बदली छ । विशेषगरी अपराह्नपछि काठमाडौं उपत्यकासहित मध्य र पूर्वी पहाडका थोरै स्थानमा तथा
६ वर्ष अगाडि · देश काल
न्यूज ब्यूरो, जनकपुरधाम । आज विहानै धनुषाको २९ जना सहित प्रदेशभरिमा ७६ जनामा नयाँ कोरोना सँक्रमण पुष्टि भएको छ । प्रदेश नं. २ को मिडिया ब्रिफिँगको अधिकारिक समूहमा अहिले बिहान प्राप्त जानकारी अनुसार प्रदेश २ मा आज ७६ जना कोरोना भाइरसबाट संक्रमित भएको पुष्टि भएको हो । मिडिया ब्रिफिँगको पूर्णपाठ पछिल्ल
६ वर्ष अगाडि · प्रमुख समाचार
अन्तराष्ट्रियन्यूज ब्यूरो, एजेन्सी । ट्विटरले आफ्ना ट्विटमा ‘तथ्यजाँच’ राखेर गल्ती औंल्याइदिन थालेपछि आक्रोशित अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल नै बन्द गराइदिने चेतावनी दिएका छन् । ट्रम्पले अरूलाई आरोप लगाएर जथाभावी ट्विट गर्न थालेपछि ट्विटरले त्यसको तल चेतावनी चिह्न राखेर तथ्य प्रस्तुत गरी स
६ वर्ष अगाडि · अन्तराष्ट्रिय
अन्तराष्ट्रियन्यूज ब्यूरो, एजेन्सी । चीन र भारतबीच लद्दाखको सीमा क्षेत्रमा तनाव बढिरहेका बेला दुबै देशले सीमामा थप सुरक्षा फौज खटाएका छन् । दुबै देशले सीमामा पाँचरपाँच हजार सैनिक र सैन्य सामग्री थपेको साउथ चाइना मर्निङ पोष्टले जनाएको छ । मे ५ मा लद्दाखको प्यान्गोङ सो हिमताल नजिकै दुई देशका सैनिकहरूबीच धकेलाधकेल
६ वर्ष अगाडि · अन्तराष्ट्रिय
किन हुन्छ यस्तो ?न्यूज ब्यूरो, काठमाडौं । सलह कीराको रोकथाम तथा नियन्त्रणका लागि अध्ययन गर्न कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले प्राविधिक समिति गठन गरेको छ । अफ्रिकी मुलुकबाट अरबियन देश हुँदै एसियाको इरान, अफगानिस्तान, पाकिस्तान र भारतसम्म आइपुगेको सलह कीरा नेपालमा समेत आउने सम्भावना छ । यससँगै कृषि तथा पशुपंक्षी
६ वर्ष अगाडि · किन हुन्छ यस्तो ?
देश कालन्यूज ब्यूरो, जनकपुरधाम । नेपालमा आज १३औं गणतन्त्र दिवस मनाइँदैछ । नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा गरिएको १२ वर्ष पूरा भइ १३ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका नेपालीहरुले बिहीबार गणतन्त्र दिवस मनाउँदै छन् । जनआन्दोलन २०६२ र ६३ को जगमा भएको निर्वाचनबाट गठित संवि
६ वर्ष अगाडि · देश काल
देश कालन्यूज ब्यूरो, जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले प्रदेश २ लाई विशेष आर्थिक प्याकेज उपलब्ध गराउन संघीय सरकारसँग माग गरेका छन् । मुख्यमन्त्री राउतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र लेखी कोरोना विरुद्धको लडाईका लागि विशेष प्याकेज उपलब्ध गराउन माग गरेका हुन् । उनले भारतसँगको खुला सीमाना तथा भा
६ वर्ष अगाडि · देश काल