स्वास्थ्य ब्यूरोनेपाल मेडिकल काउन्सिल NMC को सदस्यमा निर्वाचित भईन जनकपुरकी डा. सारिका गोईत
धनुषा कमला नगरपालिकाका पूर्व मेयर समेत रहेका रामउदगार गोईतकी पुत्रीको रुपमा चिनिएकी डा. गोईत नेपाल मेडिकल काउन्सिल जस्तो गरिमामय सरकारी सँस्थाको सदस्यमा निर्वाचित भएपछि उनलाई बधाई दिनेको ओईरो छ ।
९ महिना अगाडि · स्वास्थ्य ब्यूरो









