
Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs

Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs
मधेस र नेपालभरका पछिल्ला अपडेट — वर्ग र क्रमअनुसार छान्नुहोस्।
२०७२१ समाचार
आर्थिक ब्यूरोन्यूज ब्यूरो, धनुषा । कोरोना रोकथामको लागि नेपाल भारतको सीमा सील गरिएपनि तस्करहरुले तस्करी गर्न छाडेका छैनन् । सोही क्रममा धनुषाको ठाढी झिझाबाट ४ लाख रुपैयाँ बराबरको अवैद्य समान प्रहरीले बरामद गरेको छ । आज (शनिबार) साँझ करिब ५ बजेको समयमा धनुषाको विदेह नगरपालिका वडा नं. १ ठाढी झिझाबाट सो मूल्य बराबर
६ वर्ष अगाडि · आर्थिक ब्यूरो
प्रदेश ब्यूरोन्यूज ब्यूरो, नेपालगँज । कोरोनाको सँक्रमण समुदाय स्तरमा फैलिएपछि स्थानीय प्रशासनले नेपालगँज सिल गर्ने निर्णय गरेको छ । बाँके जिल्ला प्रशासन कार्यालयले आज (शनिबार) राति १२ बजेदेखि यही साउन २७ गते राति १२ बजेसम्मका लागि नेपालगञ्ज उपमहानगरपालिका सिल गर्ने भएको छ । समुदायस्तरमा कोरोना सङ्क्रमण बढ्दै गएक
६ वर्ष अगाडि · प्रदेश ब्यूरो
पालिका खबरन्यूज ब्यूरो, राजविराज । सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिंंह अस्पतालमा बन्द रहेका सर्जिकल र आकस्मिक सेवा आज (शनिबार)देखि पुनः सञ्चालन भएको छ । स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण बढ्न थालेपछि शुक्रबार अस्पतालका ती सेवा बन्द गरिएको थियो । अस्पताल स्यानिटाइज गरिएसँगै आकस्मिक सेवा सञ्चालन गरिएको
६ वर्ष अगाडि · पालिका खबर
क्राईम ब्यूरोन्यूज ब्यूरो, जनकपुरधाम । गत विहिबार राती जनकपुरको रामजानकी हस्पिटलका डाक्टरको गलतीले मृत्यू भएकी मृतक सुत्केरीलाई जनकपुरबाट धरान लगिएको छ । जनकपुरको प्रादेशिक अस्पतालमै सबै पोष्टमार्टम हुने सुविधा भएपनि बलपूर्वक मृतकको शवलाई पोष्टमार्टमको लागि धरान लगिएको छ । धरान भने उनको मृतक सुत्केरीकी ससुरा पक्
६ वर्ष अगाडि · क्राईम ब्यूरो
ब्यूरो अपरेशनन्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरमा शुक्रबार एक अस्पतालमा भएको सुत्केरी मृत्यू प्रकरणमा उनको परिवारजनले पैसा लिएर घटना मिलाएपछि नयाँ ट्वीस्ट आएको छ । सुत्केरीको शरिरमा भएको रगत समूह भन्दा फरक रगत समुहको रगत जनकपुरको रामजानकी हस्पिटलमा चढाएपछि सुत्केरीको मृत्यू काण्डमा बच्चालाई पनि मार्ने प्लान विफल भ
६ वर्ष अगाडि · ब्यूरो अपरेशन
प्रदेश ब्यूरोन्यूज ब्यूरो, जनकपुरधाम । लकडाउनको अवधीमा काम गर्न नपाएर गरिबको रेखाबाट अति विपन्नको रेखामुनी गएका वर्गलाई समाजिक सँस्था भोरले राहत प्रदान गरेको छ । चरम गरिबी र अभावमा बांच्दै आएका मुसहर लगायतका दलित मुस्लिम समुदाय पांच महिना देखिको लकडाउनले जीवन थप कष्टकर भए पनि कदैबाट कुनै राहत नपाएपछि भोरले पहल थ
६ वर्ष अगाडि · प्रदेश ब्यूरो
प्रदेश ब्यूरोन्यूज ब्यूरो, बारा । प्रदेश २ बारा निजगढमा कोरोना समुदाय स्तरमा फैलिएको भन्दै सरोकारबालाहरुले आवागमन बन्द गर्ने निर्णय गरिएको छ । बाराको निजगढ नगरपालिका अन्तर्गत रहेको कोरोना भाइरस नियन्त्रण रोकथाम अनुगमन र समन्वय समितिको बसेको बैठकले निजगढमा पनि समुदायस्तरमा कोरोना फैलिएको ठहर गर्दै निजगढमा कोरोना
६ वर्ष अगाडि · प्रदेश ब्यूरो
न्यूज ब्यूरो, बारा । बारामा पिसिआर मेसिन खरिद गर्न बाराका सबै १६ वटै स्थानीयतह प्रमुखको बैठक साउन २५ गते आइतबार बस्ने भएको छ । विश्व ब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरससंग लड्न हामी बाराका सबै स्थानिय तह एक जुट भएर लाग्ने महागढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र प्रसाद यादबले बताएका छन । नग
६ वर्ष अगाडि · पालिका खबर
देश कालन्यूज ब्यूरो, बारा । आन्तरिक विवादका कारण बाराको जीतपुरसिमरा उपमहानगरपालिका,कोहल्वी नगरपालिका र बारागढी गाउँपालिकाका नगरसभा अनिश्चित भएको छ। असार १० गतेभित्र नगरसभाबाट स्थानीयतहले नीति तथा कार्यकम्र प्रस्तुत गरी असार २० गतेभित्र पारित गरिसक्नुपर्ने कानुनी व्यवस्था छ। तर बाराका १६ वटा स्थानीय तहहरूमध
६ वर्ष अगाडि · देश काल
क्राईम ब्यूरोन्यूज ब्यूरो, सप्तरी । बलात्कार आरोपित सप्तरीको राजविराज नगरपालिका–६ खर्साल टोलका २८ वर्षीय रोशन मण्डल पक्राउ परेका छन् । विराटनगरमा पक्राउ परेका मण्डललाई मोरङ प्रहरीले आज जिल्ला प्रहरी कार्यालय सप्तरी ल्याएको छ । आरोपितलाई मोरङ प्रहरीले शुक्रबार विराटनगरबाट पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयम
६ वर्ष अगाडि · क्राईम ब्यूरो
पालिका खबरन्यूज ब्यूरो, वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा नेपाली सेना, मेयर सहित ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट मदन उपाध्यायले दिएको जानकारी अनुसार संक्रमित हुनेहरुमा ४७ जना पुरूष र ८ जना महिला रहेका छन् । संक्रमित हुनेमा २२
६ वर्ष अगाडि · पालिका खबर
अन्तराष्ट्रियन्यूज ब्यूरो, एजेन्सी । लेबनानको राजधानी बेरुतमा गएको मंगलबार राति भएको शक्तिशाली बिस्फोटपछि त्यहाँ मानवीय संकटको अवस्था आउन सक्ने संयुक्त राष्ट्रसंघको निकायले चेतावनी दिएको छ । बिस्फोट पूर्व नै लेबनान गम्भीर आर्थिक संकटसँग जुधिरहेको थियो, त्यसमाथि शक्तिशाली बिस्फोटले थप संकट पैदा गरेको छ । मंगलबार
६ वर्ष अगाडि · अन्तराष्ट्रिय