
Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs

Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs
मधेस र नेपालभरका पछिल्ला अपडेट — वर्ग र क्रमअनुसार छान्नुहोस्।
२०७२१ समाचार
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । नेपाल सरकारको गृह मन्त्रालयले सबै प्रकारको सबारी पास बन्द गरेको छ । एक सूचना जारी गर्दै एक जिल्लाबाट अर्को जिल्लासम्मको लागि दिँदै आएकोमा अब कुनै पनि प्रकारको सवारी पास वितरण नगर्न आग्रह गरेको छ । भोली (बिहिबार) देखि लागू हुने गरी सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट वितरण
६ वर्ष अगाडि · प्रमुख समाचार
पालिका खबरन्यूज ब्यूरो, सिरहा । सिरहामा आज थप ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमध्ये चारजना सिरहा कारागारका कैदीबन्दी हुन् । यस्तै, चारजना इलाका प्रहरी कार्यालय लहानमा रहेका थुनुवा रहेका छन् । बाँकी एकजना ग्लोबल बैंक सिरहाका कर्मचारी, जिल्ला प्रशासन कार्यालयका १ जना कर्मचारी र सशस्त्र प्रहरी बल
६ वर्ष अगाडि · पालिका खबर
न्यूज हाईलाईटन्यूज ब्यूरो, सिरहा । सिरहाको कल्याणपुर नगरपालिकाका मेयर सूर्यनाथ मण्डल र उनका छोरा सन्त कुमार मण्डलमाथि भ्रष्टाचार मुद्दा दायर भएपछि आजदेखि निलम्बनमा परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेयर मण्डल र उनका छोराविरुद्ध आज विशेष अदालतमा आज मुद्दा दायर गरेको हो । मेयर मण्डलका छोरा गत असार ३१
६ वर्ष अगाडि · न्यूज हाईलाईट
समाचारन्यूज ब्यूरो, सिरहा । सिरहाको औरही गाउँपालिकामा जनमत पार्टीले प्रदर्शन गरेको छ । गाउँपालिकाले व्यापक अनियमितता गरिरहेको भन्दै जनमत पार्टीले पारदर्शीताको माग गर्दै प्रदर्शन गरेको हो । गत आर्थिक वर्षको आयव्यय तथा कोरोना रोकथाममा देखाएको खर्चको शिर्षक सहितको विवरण माग गरेपनि नदिएर गाउँ परिषद् गर्न लागे
६ वर्ष अगाडि · समाचार
गाउँ / समाजन्यूज ब्यूरो, जनकपुरधाम । कोरोनाको महामारी समुदाय स्तरसम्म पुग्दा पनि ग्रामिण भेकमा कोरोनालाई बेवास्ता गरी नाच प्रोग्रामहरु गर्ने क्रम जारी छ । सोही क्रममा कृष्णाष्टमीको अवसरमा धनुषाको विदेह नगरपालिकामा सयौंको भीडभाड जम्मा गरेर नाच प्रोग्राम गराईएको छ । मेलाको नाममा प्रशासनले कुनै प्रकारको भीडभाड नग
६ वर्ष अगाडि · गाउँ / समाज
न्यूज हाईलाईटन्यूज ब्यूरो, सिरहा । सार्वजनिक जग्गा अतिक्रमणविरुद्ध सिरहा सदरमुकाममा प्रर्दशन भएको छ । गोलबजार नगरपालिका–९ स्थित पूर्वपश्चिम राजमार्गमा रहेको करोडौंको सार्वजनिक जग्गा राजनीतिक दलका नेताहरूको सहयोगमा निजीकरण गरिएको विरोधमा स्थानीय अगुवा तथा बासिन्दाहरुले प्रदर्शन गरेका हुन् । चन्द्रउदयपुर ८ (क) अन्
६ वर्ष अगाडि · न्यूज हाईलाईट
विचार / ब्लगजनता सँग भेदभाव कहिले सम्म ? कोरोना भाइरसको फैलावट रोक्ने अचूक उपायका रुपमा क्वारेन्टाइन नै हो। त्यसैअनुसार मुलुकभर कोभिड १९ सङ्क्रमणको जोखिम बढ्दै जाँदा तीनै तहका सरकारहरुले लकडाउन शुरु हुने बित्तिकै क्वारेन्टाइन पनि सञ्चालन गर्न थालेको थियो । कोरोनाको सङ्क्रमण एक पछि अर्को ठाउँमा फैलिएसँगै यसको सङ
६ वर्ष अगाडि · विचार / ब्लग
मनोरञ्जनन्यूज ब्यूरो, मुम्बई । बलिवुड अभिनेता सँजय दत्त र अभिनेत्री पूजा भट्टद्धारा अभिनित फिल्म सडकको स्वीक्कल सडक-२ (SADAK-2) लाई दर्शकहरुले युटुबमै बायकट्ट गर्न थालेका छन् । मँगलबार फोक्स स्टारको अधिकारिक युटुब च्यानलबाट रिलिज गरिएको सडक २ को ट्रेलरलाई दर्शकहरुले साँकेतिक बायकट्ट गरेको देखिएको छ । सुशान्
६ वर्ष अगाडि · मनोरञ्जन
ब्यूरो-रिपोर्टरन्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधाममा समाजसेवीको रुपमा चिनिएको कृष्ण गिरीको मृत्युले जनकपुरमा शोक छाएको छ । कोरोना सङ्क्रमण देखिएपछि साउन ५ गते विमान चार्टर गरेर उनलाई काठमाडौं स्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो । उपचारको क्रममा उहाँको ७३ वर्षको उमेरमा गएराति निधन भएको परिवारिक श्रोतले पुष्ट
६ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
न्यूज ब्यूरो, बारा । बारा जिल्लाको कलैया स्थित कलैया अस्पतालमा आजदेखि प्रसुती सेवा सुचारु हुने भएको छ । कलैया अस्पतालमा रहेका ८६ कर्मचारीहरुको साउन २० गते स्वाब संकलन गरि हेडौडाको प्रयोगशालामा पठाइएको र साउन २१ गते रिपोर्ट आउँदा १४ जानाको रिपोर्ट पोजेटिभ आएकोले अस्पतालका सबै सेवा बन्द गरिएको थियो ।
६ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
ब्यूरो डिबेटन्यूज ब्यूरो, बारा । बाराको निजगढका यूवाहरुले आज क्रसर उद्योग बन्द गराएछन् । निजगढ नगरपालिका वडा नं। ९ स्थित लालबकैया खोला छेउमा सञ्चालित आधा दर्जन क्रसर उद्योग बन्द गराएका हुन् । नदी उत्खनन् गरेर थुपारेको नदीजन्य पदार्थ मापदण्ड विपरित निकाल्दा बस्ती संकटमा परेको भन्दै विरोध गर्दै आएका स्थानीयले क्र
६ वर्ष अगाडि · ब्यूरो डिबेट
आर्थिक ब्यूरोन्यूज ब्यूरो, सिन्धुली । सिन्धुलीगढीमा ऐतिहासिक राष्ट्रिय युद्ध सङ्ग्रहालय निर्माण कार्य बन्दीबन्दीले प्रभावित भएको छ । नेपाल कब्जा गर्न आएको अङ्ग्रेज फौजलाई हराएर इतिहास कायम गरेको सिन्धुलीगढीमा नेपाली सेनाले सङ्ग्रहालय निर्माण कार्य करिब चार महिना लामो बन्दाबन्दीले प्रभावित भएको हो । ऐतिहासिक सिन्
६ वर्ष अगाडि · आर्थिक ब्यूरो