
Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs

Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs
मधेस र नेपालभरका पछिल्ला अपडेट — वर्ग र क्रमअनुसार छान्नुहोस्।
२०७२१ समाचार
पालिका खबरन्यूज ब्यूरो, सिरहा । नेपालमा पछिल्लो २४ घण्टामा थप ५९४ जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप ५९४ जनामा कोरोना पुष्टि भएको बताए । प्र
६ वर्ष अगाडि · पालिका खबर
पालिका खबरन्यूज ब्यूरो, सप्तरी । सप्तरीका थप १२ जनामा शुक्रबार कोरोना संक्रमण पुष्टि भएको छ । सदरमुकाम राजविराजका ६ जना, खडक नगरपालिकाका ३ जना, बोदे बर्साइन र सप्तकोशी नगरपालिका तथा बिष्णुपुर गाउँपालिकाका १÷१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । राजविराजको वडा नम्बर २ का २४ बर्षीय पुरुष, वडा नम्बर ४ का ५५ बर
६ वर्ष अगाडि · पालिका खबर
पालिका खबरन्यूज ब्यूरो, रौतहट । रौतहटमा आज थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गौर नगरपालिकाका १७ सहित २४ जनामा बिहीबार कोरोना संक्रमण पुष्टि भएको हो । गौर नगरपालिकाका कर्मचारी, पत्रकार र सर्वसाधारण गरी १७ जना, परोहा नगरपालिकामा ४ जना र गढीमाई, देवाही गोनाही र चन्द्रपुर नगरपालिकामा १र१ जनामा कोरोना संक
६ वर्ष अगाडि · पालिका खबर
राजनीतिकन्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–२ स्थित महेन्द्रनगरमा गाईगोठमा भएको आगलागीको घटनामा आफ्नो कार्यकर्तालाई फसाएको भन्दै काँग्रेसले प्रदर्शन गरेको छ । गएको साउन २४ गते स्थानीय नेपाल कमयुनिष्ट पार्टी (नेकपा) नेतृ पल्टि देवी यादवको घरमा भएको आगलागीको घटनामा राजनीति पूवाग्रहले फँस
६ वर्ष अगाडि · राजनीतिक
प्रमुख समाचारन्यूज ब्यूरो, सिरहा । सिरहाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) प्रदीपराज कणेलले कमला नदीमा डुँगाको भरमा यात्रा गर्ने यात्री र चालकको लागि लाईफ ज्याकेट उपलब्ध गराएका छन् । जिल्ला विपद व्यवस्थापन समिति सिरहा तथा सिरहा नगरपालिकाको स्थानीय विपद व्यवस्थापन समितिले सिरहा र धनुषा जिल्लाको बीचमा पर्ने कमला नदी
६ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो अपरेशनन्यूज ब्यूरो, जनकपुरधाम । धनुषा जिल्लाको पूर्व दक्षिणी क्षेत्रमा हुने तस्करीमा एक सशस्त्र प्रहरीको पनि सँलग्नता रहेको पाइएको छ । सशस्त्र प्रहरीका जवान प्रमोद पँजियारले तस्करहरुको गाडी आफैं स्कटिँग गरी तस्करीका मालसमानहरु भित्रयाउने गरेको खुलेको छ । शसस्त्र प्रहरी बल सोनीगमा बेस क्याम्पका घुमुवा प्रह
६ वर्ष अगाडि · ब्यूरो अपरेशन
प्रदेश ब्यूरोन्यूज ब्यूरो, जनकपुरधाम । नरसिँह हिन्दु सेनाका अध्यक्ष विष्णु प्रताप साहलाई प्रहरीले विना कारण पक्राउ गरी थुनामा राखेको आरोप उनका समर्थकहरुले लगाएका छन् । समाजिक अपराधको विरोधमा प्रहरीमा उजुरी गर्न जाँदा भडकाउ अर्थात हिन्दु मुस्लिमबीच अफवाह फैलाएको भन्दै प्रहरीले उनलाई पक्राउ गरिएको बताएपनि उनका समर
६ वर्ष अगाडि · प्रदेश ब्यूरो
ब्यूरो-रिपोर्टरन्यूज ब्यूरो, जनकपुरधाम । युथ एड्भोकेसि नेपालको संयोजनमा सम्पन्न गरिएको त्रिदिवसीय सम्मेलनमा सबै पक्षलाई सहभागी गराएर वर्तमान परिस्थिति उपर चर्चा परिचर्चा गरिएको छ । अन्तर्राष्ट्रिय युवा दिवस २०२० को सन्दर्भमा आयोजना गरिएको भर्चुअल राष्ट्रिय युवा सम्मेलन २०२० को अवसरमा स्थानीय जनप्रतिनीधि, आम नागरिक
६ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
देश कालन्यूज ब्यूरो, सिरहा । सिरहाको गोलबजार नगरपालिका–९ स्थित पूर्वपश्चिम् राजमार्गको सार्वजनिक जग्गा नेकपाकै नेता तथा जनप्रतिनिधिको मिलेमतो र चलखेलमा निजीकरण गरिएको आरोप लगाइएको छ । जग्गा फिर्ता हुनुपर्ने माग गर्दै बिहीबार पूर्वपश्चिम् राजमार्गमा भएको चक्काजाम र आन्दोलनलाई सम्बोधन गर्दै जसपाका स्थानीय ने
६ वर्ष अगाडि · देश काल
न्यूज हाईलाईटन्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरमा एक जना ८० वर्षीय बिरामी महिला सडकमा उपचारको लागि छट्पटाइ रहेकी अव्यवस्थामा वडा प्रहरी मुजेलीयाले उद्वार गरेका छन् । साझ ७ बजे करिब उनी जनकपुर उपमहानगरपालिका वडा नं ९ स्थित पिराडी चौकको गौरधोइ पोखरी घाटमा एक्लै छट्पटाइ रहेको देखेर मुजेलीया प्रहरीका इन्चार्ज मनिष श्र
६ वर्ष अगाडि · न्यूज हाईलाईट
पालिका खबरन्यूज ब्यूरो, सिरहा । सिरहाका थप एकजना कोरोना संक्रमणबाट ज्यान गएको छ । कोसी अस्पतालको आइसोलेसनमा उपचाररत सिरहाको विष्णपुर गाउँपालिका–१ का ४० वर्षीय कोरोना संक्रमित पुरुषको बिहीबार मृत्यु भएको हो । टाइफाइड, ज्वरो, खोकी र श्वास–प्रश्वाससम्बन्धी समस्या भएर सिरहाबाट आएर बुधबार राति २ बजे अस्पतालको आइसो
६ वर्ष अगाडि · पालिका खबर
न्यूज हाईलाईटन्यूज ब्यूरो, सिरहा । सिरहाको गोलबजार नगरपालिका–९ स्थित पूर्वपश्चिम् राजमार्गको करोडौंको जग्गा भूमाफियाले हड्पेको विरोधमा स्थानीयले बिहीबार राजमार्गमा चर्को प्रदर्शन गरे । उनीहरुले प्रदर्शन मात्रै गरेनन्, केहिबेर चक्काजामसमेत गरी पूर्वपश्चिम राजमार्ग नै ठप्प पारे । दुई सयबढीको संख्यामा आएका स्थानीय
६ वर्ष अगाडि · न्यूज हाईलाईट