
Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs

Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs
मधेस र नेपालभरका पछिल्ला अपडेट — वर्ग र क्रमअनुसार छान्नुहोस्।
२०७२२ समाचार
प्रदेश ब्यूरोन्यूज ब्यूरो, वीरगँज । वीरगँजमा स्थानीय प्रशासनले लगाएको निरन्तर निषेधाज्ञाले आजित भएर स्थानीय व्यापारीहरुले पसल खोलेका छन् । विगत एक महिना भन्दा बढी समयदेखि वीरगँजमा लगाइएको निषेधाज्ञाका कारण सम्पूर्ण व्यवसाय नै चौपट भएको भन्दै आदर्शनगर क्षेत्रका व्यवसायीहरुले बिहिबार (आज) देखि पसल खोलेका हुन् । को
६ वर्ष अगाडि · प्रदेश ब्यूरो
गाउँ / समाजन्यूज ब्यूरो, रौतहट । प्रहरीको चरम यातनाका कारण एक दलित युवकको मृत्यू भएको भन्दै दलित समुदायहरुले प्रहरी कार्यालय घेराउ गरेका छन् । निरन्जन राम (चमार) हत्या प्रकरणमा पक्राउ गरिएका विजय राम (चमार) लाई प्रहरीले नै यातना दिएर अस्वस्थ्य पारेपछि अस्पतालमै उपचारको क्रममा मृत्यू भएको भन्दै दलित समुदाय आन्द
६ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारन्यूज ब्यूरो, रौतहट । गत भदौ ३ गते रौतहटमा भएको साधु हत्या काण्डमा कुनै पनि प्रकारको विरोध प्रदर्शन गर्न नदिन सर्कुलर जारी गरिएको छ । साधु हत्या काण्डलाई लिएर विभिन्न ठाउँमा हुन सक्ने सम्भावित घटनालाई रोक्नको लागि मन्त्रालय पहिले देखि नै स्थानीय प्रशासनलाई सचेत गराएको हो । घटनाको विषयलाई लिएर जिल्ला
६ वर्ष अगाडि · प्रमुख समाचार
किन हुन्छ यस्तो ?न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरका पत्रकार बृज कुमार यादवले उद्योग वाणिज्य सँघका पूर्व अध्यक्ष सहित उनका टोलीले आफनो घरमाथि ढुँगामुढा गरेको आरोप लगाएका छन् । तेली कुट्टी जग्गा विवाद प्रकरणमा सँघका पूर्व अध्यक्ष शिव शंकर साह हिरा र उनका टोलीले आफनो घर उपर ढुँगामुढा गरी तोडफोड गरेको आरोप लगाएका छन् ।
६ वर्ष अगाडि · किन हुन्छ यस्तो ?
आर्थिक ब्यूरोघटनाको थप अनुसन्धान भइरहेको र विस्तृत विवरण आउन बाँकी रहेको ओलिको भनाइ छ ।लकडाउनको समय सिमानाका शिल गरिएको भएता पनि रौतहटमा चोरी तस्करीको घटना बढेको स्थानीयहरुको गुनासो छ।
६ वर्ष अगाडि · आर्थिक ब्यूरो
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधामको रसिक बिहारी मन्दिरको पर्खाल तोडफोड गरेको भन्दै एक पत्रकार विरुद्ध जनकपुरवासी तातिएका छन् । गएराती करिब ११ बजेको समयमा जनकपुरधामस्थित रसिक विहारी भगवान तेली कुटी उपर धावा बोल्दै मन्दिरको पर्खाल डोजरले भत्काएपछि पत्रकार बृज कुमार यादव विरुद्ध जनकपुरवासी जनकपुरमा न
६ वर्ष अगाडि · प्रमुख समाचार
राजनीतिकन्यूज ब्यूरो, रौतहट । रौतहटको गुजरा नगरपालिकाकी उपमेयर रौसन खातुन शेखले न्यायको लागि जिल्ला प्रशासन कार्यालयको सहारा लिएकी छिन । उप प्रमुख खातुनले आफनै नगरपालिकाका मेयर सन्तलाल चौधरीबाट आफु अन्यायमा परेको भन्दै न्यायको लागि आज जिल्ला प्रशासन कार्यालय गौरमा पुगेर प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवस
६ वर्ष अगाडि · राजनीतिक
अनमी धनुषाधाम नगरपालिका वडा नं. ५, एच.ए. धनुषाधाम नगरपालिका वडा नं. ४ सर्सा तथा अमिन धनुषाकै नगराइन नगरपालिकाको रहेका बताइएको छ ।
६ वर्ष अगाडि · पालिका खबर
प्रमुख समाचारन्यूज ब्यूरो, रौतहट । रौतहटका निरन्जन राम हत्या अभियोगमा पक्राउ गरिएका विजय राम अन्नत अस्पतालमै दम तोडेका छन् । जिल्ला प्रहरी कार्यालय रौतहटको हिरासतमा यातना दिएको भनिएको रामको गएराती उपचारको क्रममा मृत्यू भएको हो । निरन्जन रामको हत्या आरोपमा पक्राउ परेका सात अभियुक्त मध्ये बिजय रामको उपचारको क्रममा
६ वर्ष अगाडि · प्रमुख समाचार
अन्तराष्ट्रियन्यूज ब्यूरो, कत्तार । अनलाईनको माध्यमले सिधासाधा कामदारहरुको मोाबाईलमा म्यासेज पठाई झण्डै १ करोड रुपैयाँ कतारी रियाल ठगी गर्ने गिरोहलाई पक्राउ गरिएको छ । खाडी मुलुक कतार स्थितको कतारी प्रहरीले सिधासाधा कामदार वा नागरिकलाई मोबाईलबाट पुरस्कार जितेको वा बैँक कार्ड रद्ध (ब्लोक) भएको भन्दै ओटिपी कोड पठा
६ वर्ष अगाडि · अन्तराष्ट्रिय
किन हुन्छ यस्तो ?न्यूज ब्यूरो, झापा । गाई काट्नेलाई छुटाउनको लागि प्रहरी उपर स्थानीयहरुले हातपात गरेपछि प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यू भएको छ । प्रदेश नं. २ को झापा गाउँपालिका वडा नं ३ कामाटोलीमा गौहत्या (गाई काट्ने) आरोपितलाई छुटाउन प्रहरी टोलीमाथि स्थानीयवासीबाट हातपात भएपछि स्थिति नियन्त्रणका लागि गोल
६ वर्ष अगाडि · किन हुन्छ यस्तो ?
ब्यूरो-रिपोर्टरन्यूज ब्यूरो, सिरहा । न्यूज ब्यूरोका सिरहा सँवाददाता विनय यादव उपर भएको दुरव्यहारको विषयमा छानबिन गर्न ५ सदस्यीय समिति गठन गरिएको छ । नेपाल पत्रकार महासँघ सिरहा शाखाले एक प्रेस विज्ञप्ति जारी गर्दै पत्रकार यादव उपर भएको दुरव्यवहारको सन्दर्भमा छानबिनको लागि ५ सदस्यीय प्रतिवेदन समिति गठन गरिएको हो । ग
६ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर