
Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs

Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs
मधेस र नेपालभरका पछिल्ला अपडेट — वर्ग र क्रमअनुसार छान्नुहोस्।
२०७२२ समाचार
प्रमुख समाचारसो क्रममा जनकपुर उद्योग वाणिज्य सँघका अध्यक्ष ललित साह र महासचिव जीतेन्द्र महासेठले उनलाई छुटाउन जिप्रका धनुषा पुगेका थिए । उनलाई छाडेपछि व्यापारीहरु मोटरसाईकल जुलुस निकालेका छन् ।
६ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो अपरेशनन्यूज ब्यूरो, रौतहट । बिहिवार २८ लाख ५० हजार सहित हुन्डी कारोबारी समातेको शस्त्र प्रहरी रौतहटका टोलिले २४ घन्टा नबित्दै शुक्रबार लाखौ रुपियाँ सहित अर्को हुन्डी कारोबारीलाई समातेको छ। लकडाउन जारी भए संगै भारतबाट नेपालमा हुण्डी कारोबारीको बिगबिगी बढेको स्थानीयको गुनासो पछि पछिल्लो समय शस्त्र प्रहरी ता
६ वर्ष अगाडि · ब्यूरो अपरेशन
प्रमुख समाचारन्यूज ब्यूरो, सिरहा । प्रदेश नं. २ को सिरहामा एक चिकित्सक घरको पँखामा आज (शुक्रबार) विहान झुण्डिएको अवस्थामा भेटिएका छन् । सिरहाको नरहा गाउँपालिका वडा नं. ३ का स्थानीय रामबिलाश महतोको घरमा डेरा बस्दै आएका ॐ जीवन दिप प्याथोलोजी ल्याबको संचालक बर्ष ३५ का दिप नारायण यादव घरको पँखामा विहानै झुण्डिएको भे
६ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारप्रहरीको भ्यान सहितको टोलीले उनलाई पक्रेर लगेपछि उद्योग वाणिज्य सँघका अध्यक्ष ललित साह समेत जिल्ला प्रहरी कार्यालय धनुषा पुगेका हुन् ।
६ वर्ष अगाडि · प्रमुख समाचार
प्रदेश ब्यूरोगत भदौ ३ गते राती करिब ९ः३० बजेको समयमा पुजारी साहलाई कन्चटमा गोली हानी हत्या गरिएको थियो ।
६ वर्ष अगाडि · प्रदेश ब्यूरो
देश कालकोरोना परीक्षणको दर र दायरा बढाएपछि संक्रमितको संख्या बढेको उल्लेख गर्दै उनले नियन्त्रण र रोकथामका गर्न विद्यमान जटिल परिस्थितिलाई सबैले मनन गरी आ–आफ्नो दायित्व पूरा गर्नुपर्ने बताए ।
६ वर्ष अगाडि · देश काल
समाचार प्रभावन्यूज ब्यूरो, रौतहट । रौतहटको गरुडा नगरपालिका वडा नं. ८ मा घाँटी रेटि हत्या गरिएको निरन्जन रामको हत्यामा समलग्न रहेको भन्दै रौतहट प्रहरीले सात जनालाई नियन्त्रणमा लिएको थियो। हिरासतमा रहेको सात जना मध्ये एक दलित युवकको प्रहरी नियन्त्रमा नै मृत्यु भए पछि मृत्कका बुबाको आँसु थामिएको छैन। प्रहरीले आफ्नै
६ वर्ष अगाडि · समाचार प्रभाव
क्राईम ब्यूरोन्यूज ब्यूरो, महोत्तरी । कोरोना भाइरसको सँक्रमण रोक्न सरकारले लगाएको निषेधाज्ञाको मौका छोपेर वन तस्करी बढेको छ । प्रदेश नं. २ को महोत्तर जिल्लाको वन क्षेत्रमा निषेधाज्ञाको मौका छोपेर वन तस्करहरुले वन तस्करीमा सक्रियता बढाएको देखिएको छ । सुरक्षाकर्मीहरु शहर, गाउँमा सक्रिय हुँदा वन तस्करहरुले मौका पाए
६ वर्ष अगाडि · क्राईम ब्यूरो
न्यूज हाईलाईटसिरहा । सिरहा युवा सञ्जालले पत्रकार बिनय यादवमाथि मुसहर्नियाँस्थित आरके मेडिसिटीमा भएको दुर्व्यवहार घटनाको निन्दा गरेको छ । सञ्जालले बिहीबार एक विज्ञप्ति जारी गर्दै समाचारकै निहुँमा पत्रकार यादवमाथि भएको दुर्व्यवहार निन्दनीय र आपत्तिजनक रहेको भन्दै घटनाको निन्दा गरेको हो । गत शुक्रबार राति आरके मेडि
६ वर्ष अगाडि · न्यूज हाईलाईट
ब्यूरो-रिपोर्टरन्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नं. ५ महेन्द्रनगर स्थित रहेका महालक्ष्मी बचत तथा सहकारी संस्थाकी निर्वतमान अध्यक्ष नम्रता खाती वर्तमान अध्यक्ष मनोज सिहं प्रबन्धक बिमल कार्कि लाई कार्यालय भित्रै राखी बाहिरबाट ताल्चा लगाईएको हो । क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरका स्
६ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
समाचार प्रभावन्यूज ब्यूरो, सिरहा । सिरहाको गोलबजार नगरपालिका–९ स्थित पूर्वपश्चिम राजमार्गमा रहेको झण्डै अढाई बिघा सार्वजनिक जग्गा व्यक्तिको नामबाट फिर्ता भएको छ । पूर्वपश्चिम राजमार्गमै रहेको करोडौं मूल्य बराबरको सरकारी जग्गा नक्कली सुकुम्बासी खडा गरी व्यक्तिको नाममा पास भएको समाचार न्यूज ब्यूरोले निरन्तर प्रकाश
६ वर्ष अगाडि · समाचार प्रभाव
न्यूज ब्यूरो, वीरगँज । निरन्तर निषेधाज्ञाका कारण व्यावासाय, व्यापार चौपटट् हुनुका साथै आम नागरिक समेत आजित भएपछि निषेधाज्ञाको मोडालिटि चेन्ज (परिवर्तन) गर्न गृहकार्य सुरु गरिएको छ । प्रदेश नं. २ को पर्सा जिल्लाको लागि नयाँ आएका प्रमुख जिल्ला अधिकारी (सिडिओ) आस्मान तामाँगले निरन्तर निषेधाज्ञाका कारण
६ वर्ष अगाडि · प्रमुख समाचार